आइत, असार १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कीर्तिपुरमा हाथु  द्यःकाे आगमन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरमा हाथु  द्यःकाे आगमन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आराध्यादेव बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथु  द्यःको  शनिबार आगमनले स्थानीय हर्षित बनेका छन् ।

भव्य रूपमा सांस्कृतिक झाकीसहित भक्तपुरको थिमी हुँदै ललितपुरको हात्तिबनबाट कीर्तिपुर नगर परिक्रमा गराइए पश्चात बाघभैरवमा ल्याइएकाे थियाे ।

गुँदे दापा खलःको विशेष अग्रसरता हाथु द्यःको मुर्ति बनाउनेमा पूर्णता पाए पाश्चात तान्त्रिक विशेष पुजा आजा गरेर कीर्तिपुर परिक्रममा गराएर आगमन गराउने कार्य सम्पन्न भएको थियाे ।

दुईबर्षकाे अथक प्रयास प्रश्चात निर्माण भएकाे हाथु द्यःको मुर्ति सम्पन्न भएकाे थियाे । साे  हाथु द्यःको मुर्ति निर्माण गराउने अतुल्नीय याेगदान दिने कालीगढहरूलाई गुँदे दापा खलःका अध्यक्ष अशोक महर्जनले सम्मान पश्चात कीर्तिपुर नगरमा प्रवेश ल्याइएकाे थियाे ।

करिब ८ फिट अग्लो हाथु द्यः अत्यन्तः कलात्मक रहेको मुर्ति निर्माण कार्य सम्पन्न गर्नमा थिमीका चर्चित कलाकार गणेश प्रजापति, बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जन, रामप्रसाद महर्जन, रत्नबहादुर महर्जनले अहम् भूमिका निर्वाह खेलेको थियो ।

बाघभैरवको मुर्ति जिर्णाद्वार गर्ने क्रममा ताम्रपत्र अभिलेख फेला परेको आधारमा  मुर्ति निर्माणको लागि धातु, अर्थ संकलन गरेर हाथु द्यः बनाउने कार्य शुभारम्भ गरिएको थियो ।

बाघभैरव जात्राका दिन स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनीका साथै समयबजि र हाथु द्यः भैरवको मुखबाट थ्वँ हायेकेगु (प्रसाद) वितरण कार्यले समेत पुर्णता पाउने भएको छ ।

स्थानीय जनसहभागिता, भक्तजनहरुले दिएको चन्दा संकलन गरेर हाथु द्यः निर्माणमा पुर्णता पाएकोले सांस्कृतिक पुनः जागरण हुने अपेक्षा गरिएको छ ।

 

यो पनि पढ्नुहोस्

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

रातो मच्छिन्द्रनाथको भोटो आज  देखाइने

१ हप्ता अगाडि
गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरमा हाथु  द्यःकाे आगमन

यस्ताे छ दिनभरकाे माैसम

शीर्ष नेताहरू आज राजधानीमा एउटै मञ्चमा देखिने

अफगानिस्तानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

सीमाबारे प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति स्पष्ट पार्नुपर्ने माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक