मङ्ल, असार ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डिजिटल खरिद प्रणालीले भ्रष्टाचार नियन्त्रणमा मद्दत गर्ने

धारणा न्यूज by धारणा न्यूज
९ घण्टा अगाडि
Reading Time: 1 min read
0
डिजिटल खरिद प्रणालीले भ्रष्टाचार नियन्त्रणमा मद्दत गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

वीरगञ्ज ।  सार्वजनिक संस्थाहरूमा लागू गरिएको डिजिटल खरिद (ई–प्रोक्योरमेन्ट) प्रणालीले भ्रष्टाचार तथा आर्थिक अनियमितता पहिचान र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।

Anjay Kumar Mishra र Mbonigaba Celestin द्वारा गरिएको अध्ययनमा विश्वका १३० भन्दा बढी देशका सन् २००७ देखि २०२५ सम्मका तथ्याङ्क विश्लेषण गरिएको थियो। अध्ययनले डिजिटल खरिद नियन्त्रण, आपूर्तिकर्ता सूचना व्यवस्थापन, ई–टेन्डरिङ पारदर्शिता तथा डेटा विश्लेषणमा आधारित निगरानी प्रणालीले सार्वजनिक खरिदमा हुने अनियमितता पत्ता लगाउन महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकालेको छ।

अनुसन्धान अनुसार खरिद प्रक्रियामा प्रयोग हुने आधुनिक विश्लेषणात्मक निगरानी प्रणाली (Procurement Analytics Oversight) सबैभन्दा प्रभावकारी माध्यमका रूपमा देखिएको छ। यसले शंकास्पद कारोबार, मूल्य हेरफेर, मिलेमतो तथा नक्कली आपूर्तिकर्ताको पहिचान गर्न सहज बनाउने जनाएको छ।

अध्ययनले डिजिटल प्रणालीको प्रयोग मात्र पर्याप्त नहुने उल्लेख गर्दै साइबर सुरक्षा, लेखापरीक्षण क्षमता, नियामक कार्यान्वयन तथा संस्थागत तयारी पनि उत्तिकै महत्वपूर्ण रहेको औँल्याएको छ। संस्थागत क्षमता बलियो भएका देशहरूमा ई–प्रोक्योरमेन्ट प्रणालीको प्रभाव अझ बढी देखिएको अनुसन्धानको निष्कर्ष छ।

अनुसन्धान प्रतिवेदन “E-Procurement Governance and Fraud Detection in Digitally Integrated Public Institutions” शीर्षकमा प्रकाशित भएको हो। अध्ययनले डिजिटल प्रविधि र संस्थागत सुदृढीकरणलाई सँगसँगै अगाडि बढाए सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन सकिने सुझाव दिएको छ।

यो पनि पढ्नुहोस्

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

३९ मिनेट अगाडि

प्रदेशमा प्रहरी अधिकार, उत्तरदायित्व र राष्ट्रिय सुरक्षाको प्रश्न

४३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने

उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतबीच भेटवार्ता

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक