शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

धारणा न्यूज by धारणा न्यूज
५ घण्टा अगाडि
Reading Time: 1 min read
0
बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ । समान कामको समान ज्यालालाई मुख्य माग राख्दै बबई गाउँपालिकामा कार्यरत गाउँपालिका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विभिन्न ७ वटा माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

गाउँपालिका अनुदान शिक्षक सहजकर्ताहरुको प्रतिनीधि टोलीले गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले समान कामको समान ज्याला, पोशाक भत्ता, चाडपर्वको भत्ता, सामाजिक सुरक्षा कोषमा संलग्न गराउनुपर्ने मुख्य माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

बबई गाउँपालिकामा माध्यामिक, निम्न माध्यामिक, प्राथमिक, कार्यालय सहायक र बिद्यालय कर्मचारीका रुपमा गाउँपालिकाले नियुक्त दिए पनि स्थायी सरह सेवा नदिएको भन्दै त्यसको ब्यबस्था गर्नका लागि ज्ञापन पत्र बुझाएका हुन् ।

बबई गाउँपालिका अनुदान शिक्षक सहजकर्ता शिक्षक गोबद्र्धन केसीको नेतृत्वमा गएको शिक्षक प्रतिनीधिहरुको टोलीले विभिन्न ७ बुदाको माग गर्दै ज्ञापन पत्र बुझाएको शिक्षक केसीले जानकारी दिनुभयो । बबई गाउँपालिकामा ३७ जनासम्म पालिका शिक्षक सहजकर्ताको ब्यबस्थापन गर्न सक्ने ब्यबस्था भए पनि हाल ३२ जना कार्यरत रहेको शिक्षक केसीको भनाई छ ।

ज्ञापन पत्र बुझ्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले शिक्षकहरुका जायज मागहरुको सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । बबई गाउँपालिकाले स्थानीय तह सञ्चालनमा आएपछि आन्तरिक रुपमा तलव÷भत्ताको ब्यबस्था गरेर अनुदान शिक्षक सहजकर्ताका रुपमा नियुक्त गरेर बिद्यालय सञ्चालनमा सहयोग गर्दै आएको छ ।

प्रेमबहादुर राम्जा

 

यो पनि पढ्नुहोस्

एसईई नतिजा यसरी हेर्न सकिन्छ नतिजा !

एसएलसीई कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने

२ मिनेट अगाडि
चार अध्यादेश अगाडि बढाउने विषय यथावत

चार अध्यादेश अगाडि बढाउने विषय यथावत

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बबईका अनुदान शिक्षक सहजकर्ताले ज्ञापन पत्र बुझाए

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

रास्वपाको महाधिवेशन भव्य तयारी

हिरासतबाट छुटेपछि जेनजीले भनेः बालेन सरकारले हाम्रा आवाज बन्द गर्नसक्दैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक