शुक्र, असार ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
Reading Time: 1 min read
0
४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । The Elites Co-ed School द्वारा सञ्चालित प्रारम्भिक बाल विकास तथा प्राथमिक तह ४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम प्रशिक्षिका दीपा मानन्धरज्यूको नेतृत्वमा प्रशिक्षक प्रकाश कपाली र गान्जु खड्काको सक्रिय सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रममा बालविकास आधारभूत विद्यालय, सानो संसार, चक्र मेमोरियल पाठशाला, मौलिक पाठशाला, काठमाडौं मन्टेश्वरी स्कुल, नेपाल राष्ट्रिय आधारभूत विद्यालय The elites co-ed school को शिक्षक /शिक्षिकाहरूसँगै अन्य स्कुलका शिक्षक शिक्षिकाहरूको पनि व्यक्तिगत सहभागिता रहेको थियो। कार्यक्रममा प्रारम्भिक बाल विकास र प्राथमिक तहका शिक्षकहरूलाई बालबालिकाको शैक्षिक गुणस्तर उकास्न शिक्षकको भूमिका के हुन्छ? शिक्षकले पढाइसँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि कसरी अगाडि बढाउने भन्ने विषयमा व्यवहारिक अभ्यास गराइएको थियो भने ध्यानसँग शिक्षाको महत्व, शिक्षकको आचार संहिता, बाल अधिकारको विषयमा समेत जानकारी गराएको थियो। प्रशिक्षिका दीपा मानन्धरज्यूले बाल विकास र प्राथमिक तहका शिक्षकहरूलाई शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा कसरी सहभागी गराउने भन्ने विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञानबारे प्रष्ट पार्नुभएको थियो भने Sound Healer गान्जु खड्काज्यूले बालबालिकाको बौद्धिक विकासका लागि ध्यानको महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

यसैगरी प्रकाश कपालीज्यूले शिक्षक आचार संहिता, बाल अधिकारको विषयमा जानकारी दिनुभएको थियो। यसैगरी कार्यक्रमका प्रमुख विशिष्ट अतिथि श्री उमा लामाज्यूले कार्यक्रमको विषयमा शिक्षक शिक्षिकाहरूलाई विद्यार्थीको शैक्षिक गुणस्तर कसरी सुधार गर्ने र उनीहरूको मनोविज्ञान अनुरूप कसरी व्यवहार गर्ने भन्ने विषयमा महत्वपूर्ण महत्वपूर्ण ज्ञान प्रदान गर्नुभएको थियो। कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै The Elites Co-ed School को प्रबन्ध निर्देशक रिजेश ब्रह्म कपालीज्यूले चार दिने शिक्षक अभिमुखीकरण कार्यक्रमले शिक्षकको अध्यापन क्षमता र सिकाई अभिवृद्धिमा विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। यसैगरी कार्यक्रमलाई समापन गर्दै सोही स्कुलका अध्यक्ष सम्झना कर्मचार्य कपालीज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण विद्यालयका शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै चार दिने शिक्षक अभिमुखीकरण कार्यक्रम समापन भएको घोषणा गर्नुभयो। प्रारम्भिक बाल विकास र प्राथमिक तहका विभिन्न स्कुलबाट ४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रममा आउनुभएका शिक्षकहरूले अभिमुखीकरण प्रेरणादायक र उत्साहपूर्ण रहेको बताउँदै आफूले सिकेका कुराहरूलाई व्यवहारमा पनि उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। प्रकाश कपाली

यो पनि पढ्नुहोस्

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

७ घण्टा अगाडि
हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

हर्कलाई सुकुमवासी समस्या समाधानको जिम्मा दिऔं

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

४ दिने शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाले राष्ट्रिय महाधिवेशनकाे मापदण्ड तोक्याे

जोर्डनकाे विश्वकपमा पहिलाे खेल पराजित

पासपोर्ट खरिद प्रकरणमा जर्मनी कम्पनीलाई बयान लिने

उपाधि दाबेदार मानिएको पोर्चुगल कंगोसँग १-१ गोलको बराबरी खेल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक