सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

केपी मात्रै समस्या हाेइन

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
केपी मात्रै  समस्या हाेइन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना अध्यक्ष केपी शर्मा ओलीप्रति लक्ष्य गरी ‘बा’ मात्र समस्या नभएको जनाएकी छिन्।

आइतबार सामाजिक सञ्जालमा महासचिव शंकर पोखरेल र नेता योगेश भट्टराईको तस्बिर राखेर उनीहरूलाई ‘दाइहरू’ सम्बोधन गर्दै झाक्रीले संकटको वेलामा सामूहिक सामना गरेर अगाडि बढ्न अपिल गरेकी छिन्।

‘हर प्रकारका असामान्य परिस्थितिलाई सामना गर्दै जित्दै आउनुभएका तपाईँ दुईजना अखिलका पूर्व अध्यक्षहरू’, दुई नेतालाई उनले भनेकी छिन्, ‘यो वेला देशले तपाईँहरूलाई हेरेको छ। करिब पाँच लाख पार्टी सदस्यहरू र करीब १४ लाख यस पटक भोट हालेका मतदाताहरूले तपाईँहरूलाई नियालिरहेछन्।’

झाक्रीले समस्या अध्यक्षमा मात्र नभई अरु नेता कार्यकर्तामा पनि रहेको जिकिर गरेकी छिन्, ‘आजको यो समाजमा  कसैको लागि बा समस्या हुन। तर म भन्छु बा मात्र समस्या होइन। समस्या धेरै छन भित्र र बाहिर दुवैतिर, समाजमा अनि हामी कार्यकर्तामा पनि छन्’, उनले भनेकी छिन्।

उनले एकले अर्को लाई दोष लगाएर होइन सामूहिक कमजोरी भए हाम्रा भन्ने स्वीकार गरेर अगाडि बढ्ने वातावरण बनाउन पहलकदमी लिन दुई नेतालाई आग्रह गरेकी छिन्। ‘संकटको सामूहिक सामना गर्ने हो। दाईहरू तपाईँहरू दायाँ बायाँ नगर्नुस्’, उनले भनेकी छिन्।

उनले अहिले कालरात्रि रहे पनि सूर्य उदाउने दाबी गरकी छिन्। ‘समय बलवान छ। समय कसैको नियन्त्रणमा एकैनास रहँदैन। हरेक कालरात्रि पछि नै हो सूर्य उदाउने’, उनले भनेकी छिन्।

यो पनि पढ्नुहोस्

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

३ मिनेट अगाडि
२८ जना राजबन्दीहरुलाई रिहा गर्न  माग

२८ जना राजबन्दीहरुलाई रिहा गर्न माग

२४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक