शुक्र, जेष्ठ २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । ओमानको प्रमुख तेल टर्मिनलमा विष्फोट भएको छ ।

विष्फोट सिंगल-ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै ड्रोन आक्रमणका कारण भएको बताइएको छ । आक्रमण ठ्याक्कै कहिले भएको थियो भन्ने कुरा तुरुन्तै स्पष्ट हुन सकेको छैन। एलएसईजीको ढुवानी तथ्याङ्क (सिपिङ डेटा) अनुसार शुक्रबार बन्दरगाहबाहिर धेरै सुपरट्याङ्करहरू लङ्गर खसालेर बसेको देखिएको थियो। रोयटर्सको रिपोर्टअनुसार, विष्फोटपछि ओमानले आफ्नो प्रमुख ‘मिना अल फहल’ आयल टर्मिनलमा कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकेको छ। रिपोर्टमा जनाइएअनुसार विष्फोट टर्मिनलको एसबीएम-१ र एसबीएम-२ बर्थको बीचमा भएको थियो। स्रोतहरूलाई उद्धृत गर्दै यसलाई कथित ड्रोन आक्रमण बताइएको छ। यद्यपि, ओमानको तर्फबाट अहिलेसम्म आक्रमण वा क्षतिको विषयलाई लिएर कुनै आधिकारिक भनाइ सार्वजनिक गरिएको छैन। कार्यालय समयबाहेकको समय भएकाले टिप्पणीका लागि टर्मिनललाई तत्काल सम्पर्क गर्न नसकिएको रोयटर्सले जनाएको छ ।

इरानी राज्य सञ्चारमाध्यमले बुधबार ओमानको खाडीमा इरानी जलक्षेत्रतर्फ अघि बढिरहेको अवस्थामा तेहरानले ‘नियन्त्रण र कमाण्ड सेन्टर’ रहेको अमेरिकी सैन्य जहाजलाई लक्षित गरेको रिपोर्ट गरेको थियो, जसलाई अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले भने अस्वीकार गरेको छ।

यो पनि पढ्नुहोस्

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

४५ मिनेट अगाडि
परराष्ट्रमन्त्री भारत प्रस्थान गर्दै

परराष्ट्रमन्त्री भारत प्रस्थान गर्दै

५५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्यायालयमा भएको परिवर्तनले न्यायमा आशा जगाएको छ

प्राप्त जिम्मेवारी निष्ठापूर्वक सम्पादन गर्नुपर्नेमा जाेड

के संसद  तमासा देखाउने ठाउँ हो?

उपत्यकाकाे झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक