बिहि, जेष्ठ १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

धारणा न्यूज by धारणा न्यूज
६ घण्टा अगाडि
0
जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दलित अभियान्ता जनक परियारले हालै दिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिदै धर्मीक आस्थामाथि प्रहार भन्दा पनि दलितमाथिको उत्पीडनविरुद्धको अभिव्यक्ति बताएका छन् । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि धार्मीक आस्थामाथि चोट पुग्न गएको भन्दै क्षामासमेत मागेका छन् ।

‘प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्मा’को न्यायका लागि गत १२ गते मंगलबार संवाद डबलीमा आमा विन्दमया विश्वकर्मासहित  अन्तरक्रियामा अभियान्ता जनकले दिएको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो ।

सामाजिक सञ्जालमा आलोचनापछि जनकले सो बारे स्पष्टिकरण दिदै भने,“मैले दलित समुदायका सायौं अन्यायपूर्ण मृत्युबरण गर्नुपरेका श्रीकृष्ण विक लगायतका साथिहरुको न्यायको गुहार माग्नेक्रममा बोलेको अभिव्यक्ति हो, निश्चित धार्मीक आस्थामाथि आक्रोश व्यक्त गरेको हैन ।”

कथित उच र निच जातियक्रमको जाँतोबाट अत्याधिक दलित समुदाय पिसिएको जिकिर गर्दै जनकले भने,“आजको २१औं सताब्धिमा पनि नेपाली समुदायमा हिन्दू पण्डितहरुले खिचेको सोचले हामीहरुको जीवन कष्टकर बनेको सत्य हो, तर कसैको धार्मीक आस्थामाथि पुगेको चोटप्रति दुःखी छु ।”

परियारले दलित समुदायलाई आहिले पनि गाउँघरका दुरदराजमा धार्मीक हिसाबले पनि अछुत बनाइने प्रक्रिया पुनः बढेको बताउँदै भनेका थिए,“मठमन्दिरमा दलितलाई निशेध छ, ढुंगालाई पूज्ने दलितलाई थुक्ने यो व्यवहार कहिलेसम्म सहने, ढुङ्गाको अगाडि दलितको मूल्य छैन भने आगो लगाए हुन्छ ।” ‘सो अभिव्यक्तिको लक्ष्य धार्मीक आस्थामा खलल पुर्याउने नभएर दलितको अन्यायको आधार मठमन्दिर हुनुहुँदैन भन्ने हो’ भन्दै स्पष्टिकरण दिएका थिए ।

यो पनि पढ्नुहोस्

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

५ घण्टा अगाडि
महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

महिनावारी चक्रबारे अभिमुखिकरणका साथै ब्रासलेट बनाएर बितरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविन्द्र ढाँट युएफसीको युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश

फिफा विश्वकप–२०२६ का लागि नेदरल्यान्ड्स टोलीको घोषणा

आपराधिक लाभ मुद्दाका फरार प्रतिवादी पक्राउ

जनक परियारको स्पष्टिकरणः आस्थामाथि प्रहार भन्दा पनि दलितको पीडा बोलेको हो

आज  मुस्लिमको बकर इद मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक