बुध, साउन ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाको पछिल्लो राजनीतिक सक्रियता र ‘छटपटाहट’लाई काँग्रेस नेता मनिष मिश्रले सकारात्मक रूपमा व्याख्या गरेका छन्। उनले थापालाई संघर्षशील, लोकतन्त्रप्रेमी तथा दूरदर्शी नेताका रूपमा चित्रण गर्दै पार्टीभित्र उठाइएका प्रश्नहरू स्वाभाविक भएको बताएका छन्।

मिश्रका अनुसार, विद्यार्थी राजनीतिबाट पार्टी सभापतिसम्मको यात्रा थापाका लागि सहज थिएन। विशेष महाधिवेशनजस्ता चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदै उनले नेतृत्व सम्हालेको उल्लेख गर्दै उनले लिएका निर्णयहरूलाई दीर्घकालीन सोचसहित हेर्नुपर्ने बताए।

उनले देशको कमजोर आर्थिक अवस्था, युवाहरूमा बढ्दो निराशा र नेतृत्वप्रति घट्दो विश्वासका बीच थापाले पार्टीभित्र सुधारको आवाज उठाउनु आवश्यक रहेको धारणा राखे। यस्तो अवस्थामा सत्तारूढ दलभित्रैबाट प्रश्न उठाउनु जायज भएको उनले बताएका छन्।

मिश्रले काँग्रेसलाई पुनः जनविश्वास योग्य बनाउन थापा लागिपरेको उल्लेख गर्दै पार्टीभित्र एकता, पारदर्शिता र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताए। पुरानो शैलीमा अडिग रहनुभन्दा समयअनुसार परिवर्तन गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनका अनुसार अहिलेको विषम परिस्थितिमा काँग्रेसले पुनः अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने समय आएको छ। विगतमा लोकतन्त्र स्थापना गरेको जस्तै अब समृद्धिका लागि पनि पार्टीले अग्रसरता लिनुपर्ने उनले बताएका छन्।

मिश्रले अन्त्यमा काँग्रेसका सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न, अग्रजको अनुभव र युवाको ऊर्जा समेटेर काम गर्न आह्वान गरेका छन्।

यो पनि पढ्नुहोस्

विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउन सरकार ध्यानाकर्षण

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

४८ मिनेट अगाडि
बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना

बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनको मूल्य बढ्याे

बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

हस्तकलाको प्रवर्द्धन गर्न सरकार सकारात्मक

पेलेकाे जर्सी करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँमा लिलामी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक