बिहि, बैशाख ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख पक्राउ विरुद्ध प्रत्यक्षकरणको निवेदन दर्ता

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 2 mins read
0
इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख पक्राउ विरुद्ध प्रत्यक्षकरणको निवेदन दर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ विरुद्ध प्रत्यक्षकरणको निवेदन दर्ता भएको छ।

पाण्डेकी श्रीमती निरु दाहाल पाण्डेले सर्वोच्च अदालतमा आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै निवेदन दिएकी हुन्।

पारिवारिक स्रोतका अनुसार रिटमाथि बिहिबार सुनुवाइ हुँदैछ। स्मार्ट टेलिकम प्रालिको सम्पत्ति धितो लिलाम गरेको विषयमा प्रश्न उठाउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई बुधबार पक्राउ गरेको थियो।

स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी ढंगले हडप्न खोजेको दाबी सरकारले गरेको छ। तर बैंकले भने लिलाम प्रक्रिया नियमित कानुनी प्रक्रिया र नेपाल राष्ट्र बैंकको नियम र स्वीकृतिमै भएको दाबी गरेको छ।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

उच्चपदस्थ अधिकारीहरुलाई सम्पत्ति विवरण बुझाउन आग्रह

७ मिनेट अगाडि
अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु

अमेरिका र चीनबिच बहुप्रतिक्षित द्विपक्षीय वार्ता सुरु

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम

सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

बालेन सरकारलाई विवादित बनाउँदै स्थानीय तहका फरक दलका जनप्रतिनिधि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक