बुध, बैशाख ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

३८ लाख १९ हजार ७७० रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । शिवराज नगरपालिकाअन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्दौटाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

अस्पतालको ३८ लाख १९ हजार ७७० रुपैयाँ सरकारी रकम संगठित रूपमा ठगी र आपराधिक विश्वासघात गरी हिनामिना गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार, अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री गरी संकलन भएको रकम नेपाल बैंक लिमिटेडको चन्दौटा शाखामा जम्मा गर्नुपर्नेमा कर्मचारीहरूको मिलेमतोमा नक्कली बैंक भौचर बनाएर रकम हिनामिना गरिएको पाइएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण गर्ने क्रममा १२९ थान बैंक भौचरहरू फाइलमा रहे पनि सो बराबरको रकम बैंक खातामा जम्मा नभएको भेटिएपछि घटना सार्वजनिक भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेलबासेले दिएको जाहेरीका आधारमा वडा प्रहरी कार्यालय चन्दौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित पाण्डेय, अस्पतालकी फार्मेसी सहायक रुक्सना खातुनका साथै नेपाल बैंक लिमिटेड चन्दौटा शाखाका क्यासियर कमल प्रसाद भण्डारी र नेपाल बैंक लिमिटेडका कार्यालय सहयोगी विक्रम केसी पक्राउ परेका छन् ।

पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा आपराधिक विश्वासघात कसुर मुद्दामा ७ दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार सरकारी अस्पतालको रकममा नक्कली भौचर खडा गरी संगठित रूपमा भ्रष्टाचार र ठगी गरिएको यो गम्भीर प्रकृतिको घटना हो ।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

ठगी गर्ने पाँच जना पक्राउ

६ दिन अगाडि
३८ जना जुवाडे  पक्राउ

जुवा खेलिरहेका अवस्थामा १९ जना पक्राउ

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

नेपालले स्कटल्याण्ड माथि जित निकाल्याे

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम

सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक