बुध, बैशाख ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री नआएको भन्दै बैठकमा विरोध

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
प्रधानमन्त्री नआएको भन्दै बैठकमा विरोध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसदमा जवाफ दिन नआएको भन्दै विपक्षीले प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् ।

सरकारको नीति कार्यक्रममा छलफल गर्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री शाह नपाएपछि विपक्षीले विरोध गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्री नआएको भन्दै बैठकमा विरोध गरेका हुन् । विपक्षी राप्रपाका संसदीय दलका नेता  ज्ञानेन्द्र शाहीले जनताको सरकार हो भने जनताप्रति उत्तरदायी हुनुपर्ने उनले जनाए ।

‘अघिल्लोपटक हामी १४ सांसद हुँदा, रास्वपाका तपाईंहरू २१ जना हुनुहुन्थ्यो । अघिल्लोपटक प्रधानमन्त्रीले नबोल्दा हामीले बैठक बंक गरेका थियौँ । जनताको सरकार हो जनताको उत्तरदायित्व संसदबाट खोज्ने हो । रत्नपार्कबाट होइन,’ उनले भने, ‘यो रास्वपाका १८१ सांसदको अस्तित्वको कुरा हो । यहाँभन्दा व्यस्त प्रम कहाँ हुनुहुन्छ ? नीति कार्यक्रम सुन्ने, जवाफ दिने यही हो । मन्त्रिपरिषद्मा कालो चश्मा लगाएर बस्नुभएको छ । यहाँ आउन किन नसक्ने ?’

प्रधानमन्त्री बिरामी भएको, मुलुक छोडेर गएको हो भने मात्रै अर्को प्रतिनिधिले बोल्ने भन्दै उनले सांसदको अस्तित्वमा प्रश्न नउठाइदिन आग्रह गरे । ‘अस्ति पनि प्रधानमन्त्रीले राष्टपतिलाई पढ्न दिनुभएको हो । यो भन्दा ठूलो काम कुनै हुन सक्दैन । आफैँले ल्याएको नीति कार्यक्रम आफैँ सुन्न नसक्ने यो के तरिका हो ?’ प्रश्न गर्दै उनले भने ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

सुकुम्बासीद्धारा पूर्वपश्चिम राजमार्ग चक्काजामको घोषणा, ५ घण्टा अबरोध गरिने

१ घण्टा अगाडि
बादी अभियन्ता  पक्राउ

बादी अभियन्ता  पक्राउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी सिफारिस

नेपालले स्कटल्याण्ड माथि जित निकाल्याे

प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम

सैन्य अभियानको लागत तीव्र गतिमा बढ्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक