काठमाडौं । तीन दिनदेखि १३ वर्षीय बालिका प्रसिना खड्का (प्रीति) बेपत्ता भएकी छन्।
काठमाडौंको चाँगुनारायण नगरपालिका, सुडालकी प्रसिना वैशाख २५ गते बेपत्ता भएकी थिइन्। गुहँगोरो वर्णकी उनी आर्मीज्याकेट र सुरुवाल लगाएर घरदेखि बेपत्ता भएकी हुन्। परिवारले उनको खोजीका लागि प्रहरीलाई जानकारी गराइएको छ।
साथै कतै भेटाउनेले ९८४९००४०७८ र ९८४१८७४४०० मा सम्पर्क गरदिन पनि आग्रह गरिएको छ।


