बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्प्यारो एसएमएसले एसईई-२०८३ को नतिजा सेवा सञ्चालन गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
स्प्यारो एसएमएसले एसईई-२०८३ को नतिजा सेवा सञ्चालन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । स्प्यारो एसएमएसले एसईई-२०८३ को नतिजा प्रकाशनका लागि यस वर्ष पनि आफ्नो एसएमएस सेवा निरन्तर सञ्चालन गर्ने भएको छ ।

कम्पनीले विगत १६ वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै विद्यार्थीलाई मोबाइलमार्फत सहज रूपमा नतिजा उपलब्ध गराउँदै आएको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई-२०८३ को नतिजा छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा, स्प्यारो एसएमएसले ३५००१ सर्ट कोडमार्फत विद्यार्थीले तुरुन्तै नतिजा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीका अनुसार वेबसाइटमा अत्यधिक ट्राफिक हुँदा हुने समस्या कम गर्न उच्च क्षमताको प्राविधिक पूर्वाधार तयार गरिएको छ । स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले विद्यार्थीलाई तनावपूर्ण समयमा सहज सेवा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताए । उनले दुर्गम क्षेत्रका विद्यार्थीले समेत सामान्य मोबाइलबाट इन्टरनेट बिनै नतिजा हेर्न सक्ने सुविधा उपलब्ध गराइएको उल्लेख गरे । एसईईको नतिजा हेर्न विद्यार्थीले मोबाइलको मेसेज बक्समा गई SEE लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउनु पर्नेछ । त्यसपछि GPA सहितको नतिजा मोबाइलमै प्राप्त हुने कम्पनीले जनाएको छ । सन् २०१० देखि सञ्चालनमा आएको स्प्यारो एसएमएस नेपालका बैंक, सरकारी निकाय तथा शैक्षिक संस्थासहित ८ हजारभन्दा बढी संस्थालाई सेवा प्रदान गर्दै आएको अग्रणी म्यासेजिङ प्लेटफर्म हो ।

यो पनि पढ्नुहोस्

विश्वकपमा अन्तिम क्वाटरफाइनल खेलहरू हुँदै

इतिहासकै सबैभन्दा उन्नत विश्वकप बन्दै

१० घण्टा अगाडि
यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर  सम्मानित

यूएईमा अन्तर्राष्ट्रिय रेफ्री नेत्रबहादुर घर्ती मगर सम्मानित

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक