सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

टेलिकमको प्रिपेड इ–सिम अब अनलाइनबाटै लिन मिल्ने

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
टेलिकमको प्रिपेड इ–सिम अब अनलाइनबाटै लिन मिल्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल टेलिकमको नयाँ प्रिपेड इ–सिम अब अनलाइनबाटै लिन मिल्ने भएको छ।

यस अनुसार अब नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हुने छैन।

नयाँ प्रिपेड इ–सिम लिन चाहने सेवाग्राहीले लगइन गरी त्यहाँ रहेको गेट न्यु प्रिपेड इ सिममा क्लिक गरेपछि दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।

त्यसपछि विभिन्न वालेट तथा क्युआर कोडमार्फत रकम भुक्तानी गरे पछि इ–सिमको क्युआर कोड उपलब्ध हुन्छ। उक्त क्युआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत इ–सिम सक्रिय गर्न सकिन्छ।

esim.ntc.net.np लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको हो।

यो भन्दा पहिले देखि नै प्रयोगमा रहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा समेत उपलब्ध छ।  नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाइसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाइसी पोर्टल समेत यसैमा उपलब्ध रहेको जनाइएको छ।

यो पनि पढ्नुहोस्

जग्गा घोटाला प्रकरणमा थुनछेक बहस सुरु

स्ववियुको खारेजी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

१ घण्टा अगाडि
रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

रत्न राज्यलक्ष्मी क्याम्पसको मुखपत्र सुकुन्दा प्रकाशित हुने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

यस्ताे छ दिनभरकाे माैसम

बार्सिलोनाले लालिगाको २९औँ उपाधि जित्याे

मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक