शुक्र, बैशाख २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुदन किराती श्रम संस्कृति पार्टीमा आवद्ध

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
0
सुदन किराती श्रम संस्कृति पार्टीमा आवद्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती अन्ततः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आवद्ध भएका छन्।

लामो समयको छलफल र राजनीतिक रस्साकस्सीपछि किरातीले आफ्नो समूहसहित श्रम संस्कृति पार्टीसँग एकता गर्ने निर्णय गरेका हुन्।

यसअघि प्रगतीशिल लोकतान्त्रिक पार्टीमा सक्रिय रहेका किरातीले केही समयअघि मात्रै सो पार्टी परित्याग गरेका थिए।

दुई पक्षबीच भएको सहमति अनुसार, सुदन किरातीलाई श्रम संस्कृति पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिइने भएको छ।

एकता प्रक्रियामा किरातीको टिमबाट एक उपाध्यक्ष, एक सचिव र १५ जनालाई केन्द्रीय सदस्य बनाउने तयारी गरिएको बुझिएको छ। बिहीबार राति ललितपुरमा भएको अन्तिम छलफलले यो राजनीतिक समीकरणलाई टुंगो लगाएको हो।

यसअघि माओवादी केन्द्रमा रहेका किराती, पार्टी विभाजन र नयाँ ध्रुवीकरणका क्रममा विभिन्न समूहमा सक्रिय रहँदै आएका थिए।

गत निर्वाचनमा समेत उनले श्रम संस्कृति पार्टीका उम्मेदवारहरूलाई अनौपचारिक रूपमा सहयोग गरेका थिए, जसले गर्दा उनी सोही पार्टीमा प्रवेश गर्ने अड्कलबाजी पहिलेदेखि नै हुँदै आएको थियो।

पार्टी एकताको औपचारिक घोषणा आजै काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा एक विशेष पत्रकार सम्मेलनमार्फत गरिँदैछ।

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको यो पार्टीले ‘श्रम संस्कृति’लाई मुख्य एजेण्डा बनाउँदै आएको छ।

यो पनि पढ्नुहोस्

सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध

सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध

२ घण्टा अगाडि
विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरू पदमुक्त

विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतहरू पदमुक्त

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

विपिन हत्या प्रकरणमा संलग्न तीन जना पक्राउ

यस बर्षकाे तेस्रो भाषा दिवस भव्य रूपमा मनाइयाे

सुनचाँदीको मूल्य बढ्याे

संघीय सदनको संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक