सोम, बैशाख २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उपत्यकाभित्रका सुकुम्वासी बस्तीको अवलोकन गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ घण्टा अगाडि
0
उपत्यकाभित्रका सुकुम्वासी बस्तीको अवलोकन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संसदीय समितिले पनि काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी बस्तीको अवलोकन गर्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिको बैठकले सरकारले हालै हटाएको सुकम्वासी बस्तीका नागरिकहरूको पीडाको सुनुवाइ गर्न एक हप्ताभित्र काठमाडौं उपत्यकाभित्रका सो ठाउँमा अनुगमनमा जाने निर्णय गरेको हो । काठमाडौं उपत्यकाभित्रका सुकुम्वासी बस्तीको अवस्थाबारे अध्ययन गर्न यही हप्ताभित्र अनुगमनमा जाने निर्णय गरिएको समिति सभापति समीक्षा बास्कोटाले जानकारी दिइन् । “सुकुम्वासी बस्तीको विषयमा हामी अवस्था के छ भनेर अध्ययन तथा अनुगमन गर्न सकिन्छ जस्तो लाग्छ । त्यो काम यही हप्ताभित्र काठमाडौं उपत्यकाभित्रको सुकुम्वासी बस्तीको अध्ययन तथा अनुगमन गर्न हामी जानसक्छौँ,” उनले भनिन्, “बाहिर जाने कुराचाहिँ बजेटको कुरा पनि छ । त्यो अहिले सम्भव छैन ।” न्युज एजेन्सी नेपाल

यो पनि पढ्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

४ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजार करिब ३५ अंकले घट्याे

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद्को कार्यालयमा कडाइ

भारतबाट रासायनिक मल खरिद गर्ने

नाई मलाई त्यही पार्टी चाहिन्छ

बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा छापा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक