शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक, सुबिसु लिमिटेडले अत्याधुनिक वाइफाइ- ६ प्रविधिमा आधारित आफ्नो नयाँ पुस्ताको इन्टरनेट सेवा सार्वजनिक गरेको छ।

यसका साथै, कम्पनीले नेपालमै पहिलो पटक इन्टरनेट सुरक्षालाई मुख्य सेवाको रूपमा समावेश गर्दै ‘Secure Internet – SUBISU सुरक्षा’ को नवीन अवधारणा ल्याएको छ। नेपालमा वाइफाइ-६ प्रविधि उपलब्ध भए तापनि, सुरक्षालाई विशेष प्राथमिकता दिँदै उच्चस्तरको सुरक्षित इन्टरनेट अनुभव प्रदान गर्ने सुबिसु नेपालको पहिलो संस्था बनेको छ। वाइफाइ -६ प्रविधिले उच्च गतिको इन्टरनेट अनुभव प्रदान गर्नुका साथै उत्कृष्ट वाइफाइ कभरेज र एकै समयमा धेरै डिभाइसहरूलाई सहज रूपमा कनेक्ट गर्ने क्षमता राख्छ ।

यसले लो-लेटेन्सी (Low Latency) सुनिश्चित गर्दै प्रयोगकर्तालाई निरन्तर र सहज अनलाइन अनुभव प्रदान गर्छ, साथै डिभाइसहरूको ब्याट्री बचत गर्न पनि मद्दत गर्दछ । यो एक विशेष सुरक्षात्मक तह हो, जसले इन्टरनेट प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइटहरू, साइबर जोखिम, र अनधिकृत पहुँचबाट सुरक्षित राख्छ । यसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा सुनिश्चित गर्दै परिवार र व्यावसायिक प्रयोजनका लागि सुरक्षित ब्राउजिङको वातावरण निर्माण गर्छ ।​​​​​​​ सुबिसु लिमिटेडका उपाध्यक्ष राम कृष्ण परियारले डिजिटल युगमा केवल तीव्र इन्टरनेट मात्र पर्याप्त नभएकाे जनाए ।

उनले ग्राहकलाई तिब्र गतिको मात्र नभई सुरक्षित इन्टरनेट अनुभव पनि प्रदान गर्ने लक्ष्य राखेका बताए। उनका अनुसार वाइफाइ-६ र सुरक्षित इन्टरनेट (Secure Internet) को संयोजनमार्फत सुबिसु मापदण्ड स्थापित गर्ने लक्ष्य लिएको छ—जहाँ गति, स्थिरता र सुरक्षा एकैसाथ उपलब्ध हुनेछन्। कम्पनीले ग्राहककाे आवश्यकता र स्तरलाई ध्यानमा राख्दै तीन फरक प्याकेजमा सेवा उपलब्ध गराइएको जानकारी दिए । जसमा Smart WiFi 6,Pro WiFi 6, Elite WiFi 6 रहेका छन् । कम्पनीले याे पहललाई नवप्रवर्तन ग्राहक सुरक्षा र भविष्यमुखी डिजिटल सेवाहरूप्रति कम्पनीको प्रतिबद्ध भएकाे दाबी गरेकाे छ ।

यो पनि पढ्नुहोस्

आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मनाउँदै

आज सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मनाउँदै

५१ मिनेट अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सभामुखसँग राष्ट्रसङ्घकी आवासीय संयोजकले गरिन् भेटवार्ता

फेरि फुट्दै प्रचण्ड-माधवको नेकपा

संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक