शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

मालपोतको सेवा प्रवाहबारे अनुगमन गर्न मिल्ने प्रणाली कार्यान्वयनमा

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 2 mins read
0
मालपोतको सेवा प्रवाहबारे अनुगमन गर्न मिल्ने प्रणाली कार्यान्वयनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशभरका मालपोत कार्यालयहरुको सेवा प्रवाहबारे मन्त्रीको कार्यकक्षबाटै अनुगमन गर्न मिल्ने प्रणाली कार्यान्वयनमा आएको छ । उक्त प्रणाली जडान भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले मालपोत कार्यालयमा सेवा प्रवाह भए नभएकोबारे आफ्नै कार्यालयबाट निरीक्षण गर्न सक्नेछिन् ।

मालपोत कार्यालयहरूमा सर्भर डाउन हुने लगायतका गुनासाहरू बढ्दै गएपछि सेवा प्रवाहको अवस्थाबारे तत्काल जानकारी लिन तथा समस्याहरूको समयमै समाधान सुनिश्चित गर्न मन्त्री रावलले आफ्नै कार्यकक्षबाट प्रत्यक्ष रूपमा निरीक्षण गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।

यसबाट सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ ।

उक्त प्रणाली जडान गरिएपछि मन्त्री रावलको कार्यकक्षमा रहेको मोनिटरमा देशैभरका मालपोत कार्यालयको विवरण देखिन्छ । सर्भर डाउन भएर सेवा रोकिएको कार्यालयमा रातो बत्तिले संकेत गर्छ भने सेवा प्रवाह भइरहेका कार्यालयमा हरियो बत्तिले संकेत गर्छ ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीको बस्तिमा सरकारी डोजर सह्य छैनः इन्चार्ज नहेन्द्र खड्का

सुकुम्बासीको बस्तिमा सरकारी डोजर सह्य छैनः इन्चार्ज नहेन्द्र खड्का

२ मिनेट अगाडि
स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक