बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ भ्यू प्वाईन्ट नजिकै सडकमा नुवाकोटबाट बेलवासतर्फ आउँदै गरेको  लु.३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार बुटवल उपमहानगरपालिका-११ कालिकानगर रामपथ बस्ने १८ वर्षीया पुर्णिमा उचाई मगर र कपिलवस्तु बाणगंगा नगरपालिका-९ भलवाड बस्ने १९ वर्षीया निसा कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३ सिम्लेस्थित सडकमा बा.प्र.०१-००४ क ६५०६ नम्बरको टिपर र बा.३८ प २०१६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार ईन्द्रावती गाउँपालिका-१२ बस्ने ४० वर्षीय कुमार दनुवारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, जानकी गाउँपालिका-१ तोरैयापुरस्थित सडकमा बा.३२ प ८२६९ नम्बरको मोटरसाइकल र भे. ५ प ७६०७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा भे. ५ प ७६०७ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका-४  कञ्चनपुर बस्ने ३७ वर्षीय राम बहादुर दर्लामी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको टीकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बा.३२ प ८२६९ नम्बरको मोटरसाइकल चालकको  मेडिकल कलेज कोहलपुर बांकेमा उपचार भइरहेको छ ।

भक्तपुर, सूर्यविनायक नगरपालिका-५ तीनधारे चोकस्थित सडकमा बा. ५३ प १०९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक भक्तपुर चुनदेवी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २२ वर्षीय रोनिश तामाङको मृत्यु दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा बालकको मृत्यु

भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा बालकको मृत्यु

५ दिन अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

नयाँ चलचित्र ‘गौथली’ आउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक