मङ्ल, मंसिर ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बासले गर्यो मालपोतमा नागरिक गुनासो संकलन

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
बासले गर्यो मालपोतमा नागरिक गुनासो संकलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके । नेपालगञ्ज बास नेपालको आयोजनामा आज भुमिसुधार तथा मालपोत कार्यालय बाँकेमा सेवाग्राहीहरुबाट नागरिक गुनासो संकलन गरेको छ ।

सुशासन प्रबद्र्धन, सार्बजनिक गुनासो ब्यवस्थापमा सहजिकरन तथा सरकारी कार्यालयको ्सेवा प्रवाहमा थप सुधार ल्याउने उद्धेश्यले सेवाग्राहीहरुको बढी चाप रहने कार्यालयहरुम सञ्चालन गर्दै आएको उक्त नागरिक गुनासो संकलन कार्यक्रम आज मालपोत कार्यालयमा आयोजना गरेका हो ।

कार्यालय समयमा सेवाग्राहीहरुबाट संकललित गुनासोहरुलाई कार्यालय प्रमुख समक्ष पेश गरी समस्या समाधान गर्नका लागि पहल गर्दै आएको र सोही अनुरुप आज जिल्लाका बिभिन्न पालिकाहरु तथा अन्य जिल्लाहरुबाट समेत सेवा लिन आएका सेवाग्राहीलाई भेटी उनीहरुका समस्याहरु टिपोट गरेको छ ।

पहिले्को तुलनामा कार्यालयबाट प्रवाह हुने सेवामा केही सुधार भएतापनि संकलित गुनासाहरुमा एउटै काकमका लागि पटक पटक धाउनसपर्ने समस्या भएको,सहायता कक्ष नभएको, सेवाग्राहीहरुको भिडभाड हुने भएकाले टोकन सिस्टमको ब्यवस्था हुनुपर्ने, सेवाग्राहीहरुलाई पिउने पानीको ब्यवस्था नभएको, सहज सथानमा शौचालयको ब्यवस्था नभएको, कार्यालय प्राङ्गनमा ्सफा नभएको, प्रर्याप्त रुपमा सेवाग्राहीहरु बस्नको लागि ब्यवस्था नभएको, सबै सेवा एकै स्थानबाट प्रवाह हुनुपर्ने, पार्किङ अब्यवस्थित लगायतका रहेका छन् ।

उक्त गुनासो संकलन कार्यक्रमका संयोजक माधव कार्की सहित बास नेपालका मिना घर्ति, ज्योती बुढामगर, ज्योती दास, रचना चौधरी र संगिता बिकले उक्त कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरु सँग गुनासो संकलन गरेका थिए ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

४ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक