शुक्र, बैशाख ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
बागमतिमा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमति नदि किनारामा रहेको सुकुम्बासी बस्ती हटाउने प्रक्रिया सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले आज साँझ माइकिङ गर्दै बस्ती खाली गर्न आग्रह गरेको हो । वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली महानगर प्रहरीले माइकिङ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थापाथलीका सुकुम्बासी बस्ती पुगेका हुन् ।

गृहमन्त्रीबाट सुधन गुरुङले राजीनान दिएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले उक्त मन्त्रालयको नेतृत्व लिएका छन् । उनले नेतृत्व सम्हालेकै दिन अर्थात बुधबार सुरक्षा निकायका प्रमुखहरुलाई डाकेर सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएका थिए ।

बालेन काठमाडौं महानगरको मेयर भएको समयमा पनि बस्ती हटाउने प्रयास गरेका थिए । तर तत्कालिन समयमा बस्तीका मानिसहरुले आक्रमण गर्दा नगर प्रहरीहरु घाइते भएका थिए । अवस्था जटिल बन्नसक्ने आंकलन गर्दै त्यतिबेला महानगर पछि हटेको थियो ।  यता नदि किनारमा टहरा हालेर बसेकाहरुले ठाउँ नछोड्ने अडान लिएका छन् ।

उनीहरुले आवश्यक परे प्रतिकार गर्ने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्

बहुमूल्य सुनौलो हेलमेट फिर्ता

बहुमूल्य सुनौलो हेलमेट फिर्ता

१ घण्टा अगाडि
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफल

संसद् अधिवेशन स्थगन

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मन्त्रिपरिषदकाे बैठकका निर्णयहरू

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

गृहमन्त्री गुरुङले जारी गरे स्पष्टीकरण

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक