बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१४ किलो चरेशसहित चार जना नियन्त्रणमा 

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
१४ किलो चरेशसहित चार जना नियन्त्रणमा 
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णानगर । कपिलवस्तु प्रहरीले कृष्णनगर नजिकैको भारतीय सीमानाबाट १४ किलो चरेशसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलवार बेलुकी ६ बजे कृष्णनगरबाट भारत जादै गरेका चार जनालाई चेकजाँच गर्दा उनीहरूको साथबाट चरेश बरामद भएको बताइन्छ ।

विशेष सुराकीको आधारमा दिउँसोदेखि नै सीमा क्षेत्रमा  सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । पक्राउ परेकामा तीन महिला र एक पुरूष हुन् । उनीहरूले कम्मरमा पेटी बनाएर चरेश भारततर्फ लैजाँदै गरेका थिए ।  पक्राउ परेका चारैजना भरिया रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति हरू जिल्ला बाग्लुङ निसीखोला गा.पा. वडा नं.०६ बस्ने बर्ष ३४ को नकुल घर्ती मगर, जिल्ला बाग्लुङ निसीखोला गा.पा. वडा नं. ०९ बस्ने वर्ष ३७ कि दिल कुमारी घर्ती मगर, जिल्ला बाग्लुङ निसीखोला गा.पा. वडा नं. ०६ बस्ने वर्ष ३७ कि मनिषा घर्ती मगर ,जिल्ला रुकुम पूर्व भुमे गा.पा. वडा नं. ०१ बस्ने वर्ष ४० कि दिलकुमारी घर्ती रहेको प्रहरी नायब उपरिक्ष रिपेन्द्र कुमार सिंहले जानकारी दिए।

यो पनि पढ्नुहोस्

कानूनमन्त्री र जापानका राजदूतबीच भेट

कानूनमन्त्री र जापानका राजदूतबीच भेट

१ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

जेनजी आन्दोलन घटनाका कारबाही गर्न ‘छिट्टै’ सिफारिस गर्ने

‘नाच रे पतरकी’ मा सदाम र रेविकाको ठुम्का

चुरे संरक्षणलाई मधेश सरकारले प्राथमिकतामा राख्नुपर्छ : नेता मिश्र

१४ किलो चरेशसहित चार जना नियन्त्रणमा 

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक