सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । गैर आवासीय नेपाली संघका उपाध्यक्ष लोक प्रसाद दाहालले सरकारले १ खर्ब रुपैयाँको डायस्पोरा बण्ड ल्याउने योजना सार्वजनिक गरे पनि विगतका अभ्यासहरूको भने गम्भीर समीक्षा गर्नु पर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार धारणा सार्वजनिक गर्दै उपाध्यक्ष दाहालले विगतमा वैदेशिक रोजगारी बचत बण्डमा देखिएको न्यून सहभागिताका कारण यस पटक विश्वासिलो र आकर्षक लगानी मोडलको खाँचो महसुस गरिएको उल्लेख गरेका हुन् । उनले सानादेखि ठूला लगानीकर्ता र विदेशी पासपोर्टधारी नेपालीसमेतलाई समेट्ने गरी ‘सामूहिक लगानी कोष’ को अवधारणा अघि पनि सारेका छन् ।
जलविद्युत, पूर्वाधार, कृषि र पर्यटन जस्ता क्षेत्रमा लगानी गरी विदेशमा रहेको १०० खर्बभन्दा बढीको आर्थिक सम्भावनालाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने प्रबल सम्भावना रहेको चर्चा गर्दै अब सरकार, एनआरएनए र निजी क्षेत्रबिचको दरिलो सहकार्य नै डायस्पोरा पुँजीलाई राष्ट्र निर्माणमा लगाउने मुख्य कडी बन्ने उल्लेख गरे ।
यस्तै, एनआरएनएको पछिल्लो एकता र बलियो सरकार निर्माण भएकाले डायस्पोरामा नयाँ आशा र उत्साहको सञ्चार गरेको पनि उल्लेख गरे । उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने भावनालाई आत्मसात् गर्दै नेपाल सरकारले पनि एनआरएनका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएकोमा धन्यवाद पनि दिएका छन् ।
सरकारले प्रतिबद्धता पत्र मार्फत हालै डायस्पोरालाई लक्षित गर्दै  वार्षिक १ खर्ब रुपैयाँ बराबरको ‘डायस्पोरा बण्ड’ ल्याउने घोषणा गरेको थियो ।
गैर आवासीय नेपाली संघको तथ्याकं अनुसार अहिले पनि विदेशमा ८० लाख नेपाली रहेका छन् ।

यो पनि पढ्नुहोस्

भड़ारमा रुख बाट लड्दा एक महिलाको मृत्यु

खोलामा डुबेर एकै घरका दुई जना बालकको निधन

१ घण्टा अगाडि
पाकिस्तान र अफगानिस्तानको सिमा क्षेत्रमा भूकम्पको धक्का महसुस

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयाे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नागरिकको जीउज्यानमाथिदमन गरेको भन्दै घोर भर्त्सना

डायस्पोरा बण्ड सुरु गर्नुभन्दा पहिला वितको समीक्षा गरौँ : उपाध्यक्ष लोक दाहाल

आज प्रधानमन्त्री र उपकुलपतिहरूबीच छलफल हुने

चलचित्र ‘स्टेशन’को शुभमुहूर्त

राप्रपाकाे बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक