आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 2 mins read
0
सामसंगकाे नयाँ माेबाइलहरु सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सामसंग नेपालले Galaxy A57 5G र Galaxy A37 5G सार्वजनिक गरेको घोषणा गरेको छ, जसले Galaxy A series लाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।

सामसंगले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ। यो सुविधा Samsung Insta Finance सेवा अन्तर्गत Hulas Fin Serve Hire Purchase Ltd. मार्फत उपलब्ध छ। प्रक्रिया झन्झटररहित छ र केवल नागरिकता भए पुग्छ।

नयाँ Galaxy A series मा Samsung को नवीनतम प्रविधि समावेश गरिएको छ, जसमा Enhanced Awesome Intelligence रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, Productivity र Content सिर्जनालाई सजिलो बनाउँछ। क्यामेरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित Galaxy A57 5G र Galaxy A37 5G दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम छन्।

Awesome Intelligence सँग स्मार्ट अनुभव

  • Voice Transcription फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न मद्दत गर्छ।
  • AI Select ले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिन्छ।
  • Object Eraser, Filters र Edit Suggestions जस्ता क्रिएटिभ टुलहरूले फोटो एडिटिङ सजिलो बनाउँछन्।
  • Galaxy A57 5G मा Best Face र Auto Trim जस्ता थप फिचरहरू पनि समावेश छन्।

स्पष्ट फोटो र भिडियोका लागि उन्नत क्यामेरा

  • दुवै डिभाइसमा 50MP मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ।
  • Enhanced ISP र Nightographyका कारण कम प्रकाशमा पनि उज्यालो र Natural फोटो तथा भिडियो लिन सकिन्छ।
  • AI आधारित subject recognition ले राम्रो पोर्ट्रेट, प्राकृतिक स्किन टोन र राम्रो ब्याकग्राउन्ड सेपरेसन सुनिश्चित गर्छ।

शक्तिशाली प्रदर्शनसहित आकर्षक डिजाइन

  • अपग्रेड गरिएको CPU, GPU र NPU ले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्छ।
  • 5,000mAh ब्याट्रीले २ दिनसम्म प्रयोग गर्न सकिन्छ, र Galaxy A57 5G मा Super Fast Charging 2.0 पनि उपलब्ध छ।
  • ठूलो vapor chamber का कारण Galaxy A57 5G लामो समयसम्म स्थिर प्रदर्शन दिन सक्षम छ।
  • Vision Booster सहितको डिस्प्लेले भित्र र बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिन्छ।

टिकाउ, सुरक्षित र लामो समयसम्म प्रयोगयोग्य

  • दुवै डिभाइस IP68 rating सहित पानी र धुलो प्रतिरोधी छन्।
  • Samsung ले ६ पुस्तासम्म OS अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउँदै दीर्घकालीन भरोसा प्रदान गरेको छ।

उपलब्धता

मोडल

RAM/स्टोरेज

रङ्ग

प्राइस /यूनिट

२४ महिनासम्मको EMI

A57 5G

12GB/256GB

Awesome Navy, Awesome Gray, Awesome Lilac

 NPR. ८९,९९९

२४४२

A57 5G

8GB/256GB

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर बजार करिब ३५ अंकले घट्याे

६ दिन अगाडि
नेपालमा स्मार्टफोनको आयातमा वृद्धि

नेपालमा स्मार्टफोनको आयातमा वृद्धि

३ हप्ता अगाडि

 NPR. ८४,९९९

२३०६

A37 5G

12GB/256GB

Awesome Graygreen, Awesome Lavender, Awesome Charcoal

 NPR. ७९, ९९९

२१७१

A37 5G

8GB/256GB

NPR. ७२,९९९

१९८१

A37 5G

8GB/128GB

NPR. ६४,९९९

१७६४

 

यी दुवै डिभाइसहरू सामसंगका आधिकारिक रिटेल स्टोरहरू तथा नेपालभरका अधिकृत साझेदारहरू मार्फत उपलब्ध हुनेछन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

४ हजार ६३१ सवारी दुर्घटना

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी प्रक्रिया सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक