काठमाडौं। मन्त्रिपरिषदमा २ मन्त्री थपिने भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त गरिने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।
नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् ।


