बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । मरिससको राजधानी लुइसमा हुने नवौं हिन्द महासागर सम्मेलन (आईओसी)मा सहभागी हुन जाने क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन् ।

भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन मन्त्री खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । त्यसक्रममा नयाँ दिल्ली पुगेका उनलाई त्यहाँस्थित नेपाली दूतावासले स्वागत गरेको छ ।

त्यसक्रममा मन्त्री खनालले दूतावासका कूटनीतिक कर्मचारीहरूसँग छोटो अन्तरक्रिया गरेका भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले जानकारी दिएका छन् । ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षकमा आज शुक्रबार र भोलि शनिबार हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गरेको हो । परराष्ट्रमन्त्री खनाल शुक्रबार नयाँ दिल्लीबाट मरिसस प्रस्थान गरिसकेका छन् । सम्मेलनमा उनले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् ।

उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्त्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन् । उनी यही चैत ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपा सांसदलाई दिएका १२ निर्देशन

६ मिनेट अगाडि
औषधि उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा

औषधि उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

देउवा समूहको भेलामा धुमबराहीमा सुरु

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक