मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र पत्रकार संघको अधिवेशन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
चलचित्र पत्रकार संघको अधिवेशन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । चलचित्र पत्रकार संघ नेपालको १५ जिल्लाका शाखा तथा ८ विदेशी शाखाको अधिवेशन सम्पन्न भएको छ। संघका महासचिव रघुनाथ सापकोटाका अनुसार विभिन्न शाखामा नयाँ कार्यसमिति चयन भएको छ।

कोशी प्रदेश शाखामा अध्यक्ष वीरेन्द्र शाह, उपाध्यक्ष रमेश तिवारी र गोमा ढुंगाना, महासचिव विकल श्रेष्ठ, सचिव तुलसी प्रसाद निरौला र सोम सुनुवार तथा कोषाध्यक्ष गोपाल काप्mले रहेका छन्। कास्की शाखामा अध्यक्ष सन्तोष बस्याल, उपाध्यक्ष गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सह–सचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ रहेका छन्।

पर्सा शाखामा अध्यक्ष सूर्यनारायण विक, उपाध्यक्ष आनन्द पटेल, सचिव रञ्जन यादव, सह–कोषाध्यक्ष दिपु बर्माचल र कोषाध्यक्ष सवनम भट्टराई छन्। सुनसरी शाखामा अध्यक्ष सुवास संकल्प श्रेष्ठ, उपाध्यक्ष रविन राउत, सचिव मनोज दाहाल, सह–सचिव रश्मी थापा र कोषाध्यक्ष सुमित कार्की रहेका छन्। मकवानपुर शाखामा अध्यक्ष कपिल खड्का, उपाध्यक्ष रविन्द्र गौतम, सचिव मनोज देवकोटा, सह–सचिव मञ्जिता मैनाली र कोषाध्यक्ष सन्नु रिजाल रहेका छन्। मोरङ शाखामा अध्यक्ष प्रेम देवान निर्विरोध चयन भएका छन् भने ११ सदस्यीय कार्यसमिति चयन भएको छ। चितवन शाखामा अध्यक्ष गोविन्द अर्याल, उपाध्यक्ष वन्दना देवकोटा, सचिव सुशील पन्त, सह–सचिव आयुष न्यौपाने र कोषाध्यक्ष युवराज शर्मा रहेका छन्। इलाम शाखामा अध्यक्ष अतित योङहाङ, उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सह–सचिव सृष्टि कुरुम्बाङ र कोषाध्यक्ष सरिना राई रहेका छन्। रुपन्देही शाखामा अध्यक्ष कृष्ण भण्डारी, उपाध्यक्ष कल्पना डुम्रे, सचिव प्रकाश पाण्डे, सह–सचिव राजिव भुसाल र कोषाध्यक्ष मनोज क्षेत्री रहेका छन्। कैलाली शाखामा अध्यक्ष विवेक नागरी, उपाध्यक्ष रमा चन्द, सचिव लोकु सिंह ठकुरी, सह–सचिव यज्ञराज अवस्थी र कोषाध्यक्ष यमुना साउद रहेका छन्। झापा शाखामा अध्यक्ष एकराज प्रधान, उपाध्यक्ष सुनिता तामाङ, सचिव सुरज प्रधान, सह–सचिव पृतम धमला र कोषाध्यक्ष अस्मिता साँखी चयन भएका छन्। सुर्खेत शाखामा (तदर्थ समिति) अध्यक्ष रमेशकुमार पाण्डे, उपाध्यक्ष अक्वर खान, सचिव मानबहादुर वली, सह–सचिव रमा केसी र कोषाध्यक्ष नविन सुवेदी रहेका छन्।

बाँके शाखामा अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष समीर मान श्रेष्ठ, सचिव लक्ष्मी तिमिल्सेना, सह–सचिव रजनी योगी र कोषाध्यक्ष अमृता जैशी छन्। दाङ शाखामा अध्यक्ष निरला अर्याल, उपाध्यक्ष भुपेश वली, सचिव एकराज भण्डारी र कोषाध्यक्ष झग्गु भण्डारी चयन भएका छन्। संघले आप्mनो संगठनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फैलाएको र प्रभावकारी ब्रान्डिङ गर्दै विभिन्न गतिविधि निरन्तर सञ्चालन गर्दै आएको महासचिव सापकोटाले जानकारी गराए। संघको दशौं केन्द्रीय महाधिवेशन आगामी बैशाख ५ गते काठमाण्डौमा हुने भएको छ। महाधिवेशनमार्फत १७ सदस्यीय केन्द्रीय कार्यसमिति आगामी तीन वर्षका लागि निर्वाचित हुनेछ।

यो पनि पढ्नुहोस्

शिक्षक सरुवामा कडाइ

शिक्षक सरुवामा कडाइ

७ घण्टा अगाडि
‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक