आइत, बैशाख १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

भक्तपुरमा बर्ड फ्लु पुष्टि

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
भक्तपुरमा बर्ड फ्लु पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।भक्तपुर जिल्लामा बर्ड फ्लु (H9 भेरियन्ट) पुष्टि भएको छ।

भक्तपुर नगरपालिकाकाे वडा नम्बर ८ अन्तर्गत महेश्वरी पीठ क्षेत्रमा मृत अवस्थामा भेटिएका कागहरूमा साे भाइरस फेला खबर प्राप्त भएकाे छ ।

स्थानीयले कागहरू मर्न थालेको जानकारी गराएपछि नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको थियो।

भक्तपुर नगरपालिकाका सूचना अधिकारी दामोदर सुवालका अनुसार शुक्रबार प्राप्त परीक्षण रिपोर्टमा बर्ड फ्लुको H9 भेरियन्ट पुष्टि भएको हो।

पशुपन्छी शाखाकी प्रमुख पार्वती योन्जनले उक्त भेरियन्ट मानिसमा नसर्ने तर पन्छीहरूबीच भने तीव्र रूपमा फैलन सक्ने बताएकी छन्। यसैबीच, वडा नम्बर १ को सिद्धपोखरी क्षेत्रमा पनि मृत काग भेटिएको जानकारी दिइएको छ।

नगरपालिकाले कुखुरा तथा अन्य पन्छी फार्महरूमा विशेष सतर्कता अपनाउन किसान र व्यवसायीलाई आग्रह गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिका अनुसार संक्रमित पन्छीसँगको सम्पर्क तथा दाना–पानीमार्फत रोग फैलन सक्ने जोखिम भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबैलाई सचेत रहन अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

मनोहरामा सुकुम्बासी बस्ती हटाउने कार्य सुरु

सुकुमबासीहरु रंगशालामा नाम टिपाउन पुगे

१ घण्टा अगाडि
बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

खोला किनारमा रहेको विद्यालयका सरसामानहरू हटाउन थाले

एन्फा पदाधिकारी विदेश जान नपाउने

पर्सामा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक