काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गलत नियत राखेर आफूहरूले कुनै पनि काम नगरेको जनाएकी छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो जनाएकी हुन् । प्रधानमन्त्री कार्कीले पदबाट बिदा हुनुअघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गरेकी हुन्।


