मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फिलिपिन्समा राष्ट्रिय ऊर्जा आपतकाल घोषणा

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
फिलिपिन्समा राष्ट्रिय ऊर्जा आपतकाल घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनिला । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर नेतृत्वको सरकारले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरेको छ । पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण ऊर्जा आपूर्तिमा “तत्काल खतरा” देखिएको भन्दै आपतकाल घोषणा गरिएको हो ।

राष्ट्रपति मार्कोसले मंगलबार जारी गरेको कार्यकारी आदेशमा विश्व ऊर्जा बजारमा अनिश्चितता, आपूर्ति शृङ्खलामा अवरोध र अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र उतार–चढाव तथा वृद्धि भएको उल्लेख गर्दै यसले देशको ऊर्जा सुरक्षामा गम्भीर असर पार्न सक्ने बताएका छन् । सरकारले आपतकालीन अवस्थालाई सामना गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ, जसले इन्धन, खाद्यान्न, औषधि, कृषि उत्पादन तथा अन्य अत्यावश्यक वस्तुको सहज आपूर्ति, वितरण र उपलब्धता सुनिश्चित गर्नेछ । ऊर्जा आपतकाल घोषणा एक वर्षसम्म लागू रहनेछ । यस अन्तर्गत आपूर्ति निरन्तर र पर्याप्त रहोस् भनेर सरकारले आवश्यक परे अग्रिम भुक्तानी गर्दै इन्धन तथा पेट्रोलियम पदार्थ खरिद गर्न सक्नेछ । Shivam Cement ऊर्जामन्त्री शेरोन गारिनका अनुसार हालको खपतका आधारमा फिलिपिन्ससँग करिब ४५ दिन पुग्ने इन्धन मौज्दात रहेको छ । सरकारले दक्षिण–पूर्वी एसिया भित्र र बाहिरका देशहरूबाट १० लाख ब्यारेल तेल खरिद गरी भण्डारण बढाउने तयारी गरिरहेको पनि उनले जानकारी दिइन् । तर आगामी खरिद प्रक्रियामा अनिश्चितता रहने सम्भावना रहेको उनले चेतावनी दिइन् ।

सरकारले आपतकाल घोषणामार्फत आवश्यक परे नियमित प्रक्रिया छिटो पार्दै निर्णय लिन सक्नेछ, जसले विश्व बजारमा देखिएको उतार–चढावको प्रभावलाई कम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । Arghakhachi Cement यसैबिच राष्ट्रपति मार्कोसले अर्थ मन्त्रालयलाई केन्द्रीय बैंकसँग समन्वय गरी पश्चिम एसियामा द्वन्द्वको प्रभाव फिलिपिन्सको मुद्रा (पेसो), वैदेशिक आम्दानी (रेमिट्यान्स) र सम्भावित मुद्रा अवमूल्यनमाथि नजिकबाट निगरानी गर्न निर्देशन दिएका छन् ।

यो पनि पढ्नुहोस्

साउदी अरेबिया र उरुग्वे १–१ अंक बाँडे

साउदी अरेबिया र उरुग्वे १–१ अंक बाँडे

१२ मिनेट अगाडि
विश्वकपमा बेल्जियम र इजिप्टले अंक बाँडे

विश्वकपमा बेल्जियम र इजिप्टले अंक बाँडे

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

संस्कृति बन्न सकेन रक्तदान

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक