मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नारायण हरिहरी भन्दै आइन गायिका पुनम बस्याल (भिडियो सहित)

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
नारायण हरिहरी भन्दै आइन गायिका पुनम बस्याल (भिडियो सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ , नेपाली सांगीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै संघर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने माध्यम र प्लेटफर्म राम्रो बनेको छ ।

गायिका पुनम बस्याल भन्छिन् मैले अनावश्यक टडकभडक छाडा र कसरी भाइरल या छिटो परिचय बन्छ भनेर त्यस्तो सटकट कहिल्यै सोचिन सधैं मौलिकताको बाटो पछ्याए यसैकारण म पछाडि परे । उसो त मलाई केही छिन भाइरल भएर यो क्षेत्र बाट हराउन मन थिएन मौलिकता लाई नै प्राइरिटी दिएर निरन्तर संगीत साधनामा लागीरहे म,मलाई बिपत्तै भाइरल हुनु र चर्चाको भोक कहिल्यै लागेन मेरो गीत सिर्जना सुन्ने जतिपनी दर्शक श्रोता हुनुहुन्छ मलाई माया गरिरहनु भएको छ मलाई यहि प्रयाप्त छ । हालसम्म करिब दुइ दर्जन गीतहरू रेकर्डिङ गरि आफ्नो आवाज दिएकी पुनम सानै उमेर देखि गीतसंगीत भनेपछि हुरुक्क हुने गर्थिन स्कुले जीवन देखिनै मीठो गाउथिन स्कुल का विभिन्न सांगीतिक कार्यक्रममा गीत गाएर पुरस्कार थाप्दाको खुशी अरुले दिएको हौसला अझै बिर्सिएकी छैनन् । उजेली,कुरा बुझिसके,सुनामी,चलाउ अभियान ,नारायण लगायतका थुप्रै उनले सिर्जना र स्वर दिएका गीतहरूले नेपाली सांगीतिक बजारमा राम्रो चर्चा र लोकपि्रयता कमाइसकेका छ्न् । भर्खरै मात्र उनै गायिका पुनम र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत नारायण हरिहरी सार्वजनिक भएको छ । गीतमा गणेश बस्यालले मुखडा तयार पारेका छ्न भने मौलिक साधारण सम्पूर्ण उमेर समुहका भजन प्रेमिले मन पराउने र जनजिब्रो मा झुन्डिन सक्ने ओझिला शब्द लाई पुनमले कलेक्सन गरेकी छिन् । पुर्ण संयोग को म्युजिक एरेन्जमा तयार भएको यश भजनको म्युजिक भिडियोलाइ राजु अर्यालले निर्देशन प्रबिण थापाले कोरियिग्राफ हरिस महराले छायांकन त्यसैगरी नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको म्युजिक भिडियोमा पुनम बस्याल ,फ्रेन्सिअ बस्याल रेखा भट्टराई,शंकर शाही ठकुरी ,प्रमिला गहतराज रेखा भट्टराई साधना अर्याल ,लगायतको अभिनय नृत्य देख्न पाइन्छ । गीत पुनम बस्याल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । गीतको लिंक :

https://youtu.be/5pSC0aDNww0?si=9u4jma0QUGqp_GxD

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

९ घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक