मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को प्रि-इभेन्टका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन् ।

गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ शीर्षकको कार्यक्रम सम्पन्न भएसँगै निफको प्रि–इभेन्ट चरण पूरा भएको हो ।

यस कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्महरू ‘ जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ देखाइएको थियो ।

सर्ट फिल्म हरेपछि दर्शकले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मेकरहरूले दिएका थिए ।

यसअघि निफले प्रि–इभेन्ट अन्तर्गत रहेर ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा दुई अन्तक्रियात्मक कार्यक्रम गरेको थियो ।

निफको तयारीमा अब अन्तिम चरणमा पुगेको अध्यक्ष केपी पाठकले बताए । उनले भने, ‘प्रि–इभेन्ट सफलतापूर्वक सम्पन्न भयो । अब १९ गतेबाट सुरु हुने महोत्सवका लागि तयार छौं । लगभग सबै तयारी भइसक्यो । केही दिनमा निफको आधिकारिक सामाजिक सञ्जाल पेज र वेबसाइटमा निफमा हुने कार्यक्रमहरू सार्वजिनक हुनेछ ।’

यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसव पनि समावेश गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।

उनले वर्कसपबारे भने, ‘प्रि पोडक्सन, पोडक्सन र पोस्ट प्रोडक्सनमा एआईको प्रयोग कसरी गर्ने भन्ने विषयमा उजागर गर्न पाँच दिने वर्कसप हुन्छ । फिल्म निर्माणमा उच्चतम् एआईको प्रयोग गर्न सकिने विषयमा यो वर्कसप केन्द्रित हुन्छ । एआईको भविष्यबारे पनि त्यहाँ छलफल हुन्छ ।’

 

 

इच्छुक व्यक्तिहरूले चैत ११ (मार्च २५) सम्म आवदेन दिएर यस कार्यक्रममा सहभागी बन्न सक्नेछन् ।

त्यस्तै, निर्माताको खोजीमा रहेका लेखकहरूलाई मध्यनजर गरी निफले ‘निफ फिचर पिच’ शीर्षकको कार्यक्रम पनि समावेश गरेको छ ।

 

जहाँ सर्ट बनाएको अनुभव भएका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातालाई सुनाउने अवसर पाउनेछन् ।

अध्यक्ष पाठक यसबारे भन्छन्, ‘सर्ट फिल्म बनाएर वा त्यसमा अब्बल साबित भएका विशेषगरी युवा फिल्म मेकरहरू लाभान्वित हुन् भन्ने उद्देश्य यो कार्यक्रम समावेश गरिएको हो ।’

आयोजकका अनुसार निफमा ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछ । यी कार्यक्रमहरूबारेको जानकारी निफको सामाजिक सञ्जाल र वेबसाइटबाट चाँडै सार्वजनिक हुने बताइएको छ ।

यो पनि पढ्नुहोस्

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

‘रोल नं १’लाई विद्यालय र विद्यार्थीको साथ

१० घण्टा अगाडि
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक