सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
चीनको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ । यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ ।

चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसार सन् २०२५ देखि सुरु भएको सीआर ४५० परियोजनामा उल्लेखनीय प्रगति भएको छ ।

हालसम्म ट्रेनले करिब ३ लाख किलोमिटर परीक्षण यात्रा पूरा गरिसकेको छ र मूल्याङ्कन प्रक्रियाको आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ । पुरै रूपमा स्वदेशी बौद्धिक सम्पत्ति अधिकारसहित विकास गरिएको यो ट्रेनमा करिब ४० हजारभन्दा बढी पार्टपुर्जा र विभिन्न नियन्त्रण प्रणाली समावेश छन् ।

यस परियोजनाले मेसिनरी, धातु, इलेक्ट्रोनिक्स तथा रसायन उद्योगलगायत विभिन्न क्षेत्रलाई समेत प्रोत्साहन दिएको छ । चीनका उद्योग तथा सूचना प्रविधि मन्त्री ली लेछेङले वैज्ञानिक उपलब्धिलाई औद्योगिक प्रगतिमा रूपान्तरण गर्ने नीति अघि बढाइएको बताउँदै प्रविधि र उद्योगबीचको समन्वय अझ सुदृढ गरिने बताएका छन् । सीसीटीभी

यो पनि पढ्नुहोस्

श्रीलंकाले अर्को महिना इन्धनको मूल्य घटाउने

भारतमा इन्धनकाे भाउ बढ्याे

४ घण्टा अगाडि
इरानसँग ‘हतारमा सम्झौता नगर्न’  निर्देशन

इरानसँग ‘हतारमा सम्झौता नगर्न’  निर्देशन

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक