मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मिसाइल प्रहारबाट थप एक जना इजरायलीको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इरानले हानेको ब्यालिष्टिक मिसाइल लागेर इजरायलमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । सोमबार इरानले तेल अभिभ र आसपासको क्षेत्रमा गरेको मिसाइल आक्रमणमा परी थप एक जनाको मृत्यु भएको इजरायली आपतकालीन उद्धार सेवाले जनाएको छ । योसँगै इरानको आक्रमणमा परेर मर्नेको सङ्ख्या देशभरमा १२ पुगेको छ ।

आकस्मिक उद्धार सेवा जाकाका अनुसार सोमबार इरानबाट प्रहार गरिएको ब्यालेस्टिक मिसाइल तेल अभिभको दक्षिणतर्फ पर्ने येहुद क्षेत्रमा खसेको थियो । येहुदस्थित एक निर्माण स्थलमा काम गरिरहेका एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का व्यक्तिलाई अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा पछि उनको पनि मृत्यु भएको जाकाले जारी गरेको वक्तव्यमा उल्लेख छ । सो मिसाइलमा क्लस्टर म्युनिसन प्रयोग गरिएको बताइएको छ, जसले एउटै मिसाइलबाट धेरै साना विस्फोटक फैलाएर एकैपटक विभिन्न स्थानमा क्षति पुर्‍याउँछ ।

यसैबिच इजरायलका विभिन्न सहरमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजाइएपछि मानिसहरू सडक र राजमार्गमै आश्रय खोज्दै भागेका द‌ृश्यहरू देखिएका छन् । यरुशलम र तेल अभिभ जोड्ने राजमार्गमा पनि सर्वसाधारणहरू आक्रमणको चेतावनीपछि सडक किनार र सुरक्षात्मक स्थानतर्फ दौडिएको द‌ृश्य सार्वजनिक भएका थिए ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

१७ मिनेट अगाडि
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

शिक्षक सरुवामा कडाइ

रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन गर्न मतदान जारी

स्वास्थ्यसम्बन्धी निकायमा आवेदन आह्वान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक