बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजी आन्दोलनमा सुरक्षा कमजोरी देखियाे

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
जेनजी आन्दोलनमा सुरक्षा कमजोरी देखियाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ– २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सुरुदेखि नै सुरक्षा कमजोरी देखिएको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्माले २३ गते सुरु भएको जेनजी आन्दोलनमा नयाँ बानेश्वरस्थित प्रहरीले राखेको ब्यारिकेटबाटै सुरक्षा कमजोरी दिएको बताए।

‘सुरक्षाका धेरै कमजोरी देखिएको छ। २३ गते नयाँ बानेश्वरको प्रहरी ब्यारिकेटबाट नै कमजोरी देखिएको पाइएको छ’, शर्माले सञ्चारकर्मीसँग भने। उनले केही व्यक्तिहरूलाई कारबाहीका लागि आयोगले सरकारलाई सिफारिस गरेकोसमेत जानकारी दिए।

यद्यपि उनले कति जनलाई कुन मुद्दामा कारबाही गर्ने भन्ने सिफारिस गरेको विषय भने खुलाउन मानेन्। उनले प्रतिवेदन तयार पार्नक्रममा २०० भन्दा बढी व्यक्तिसँग कुराकानी गरेको र केहीसँग कागजसमेत गरिएको जानकारी दिए।

उनकाअनुसार कार्की नेतृत्वको आयोगले पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन करिब ८ देखि १० हजारको रहेको छ।

यो पनि पढ्नुहोस्

सवारीसाधन हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न तालिम

१४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

१ घण्टा अगाडि
कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

कायरोमा इन्धन ट्यांकर दुर्घटनाबाट ३१ जनाको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दर्शकको नजरमा ‘हिमालयन गोल्ड’ : ‘हलिउडको झल्को दिने नेपाली फिल्म’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक