मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

झापा र सर्लाहीमा विशेष सुरक्षा

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
झापा र सर्लाहीमा विशेष सुरक्षा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 काठमाडौं । चुनावी हटस्पटको रूपमा हेरिएका झापा-५ र सर्लाही-४ मा विशेष सुरक्षा अपनाइएको छ ।

हेभिवेट भिडन्त र आफ्ना दलले प्रधानमन्त्रीको उम्मेदवार बनाएर अघि सारेका व्यक्तिबीचको भिडन्तले यी दुई क्षेत्रमा सबैभन्दा बढी सुरक्षा चुनौती थपिएको छ । जसकारण अहिले झापा र सर्लाहीमा विशेष सुरक्षा रणनीति अपनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यी दुवै क्षेत्रमा केही घटना हुनसक्ने विश्लेषणसहित थप प्रहरी खटाउनेदेखि सूचना संकलनका लागि सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्ययमबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समेत आइतबार मातहतका प्रहरी युनिटहरूलाई निर्देशन दिँदै विशेष ध्यान दिन निर्देशन दिएका थिए ।

अहिले झापा र सर्लाहीमा सादा पोशकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ ।

नेपाल प्रहरीको निर्वाचन सुरक्षा विश्लेषण महाशाखाले सूचना संकलन गरेर महानिरीक्षक कार्कीलाई ब्रिफिङ गराएको छ । त्यसपछि कार्कीले उच्च सतर्कता अपनाउनले यस क्षेत्रका प्रहरीलाई विशेष निर्देशन दिएको स्रोतले जनायो ।

यी दुई क्षेत्रमा उच्च सुरक्षा ‘थ्रेट’ रहेको निष्कर्ष निकाले थप प्रहरी टोली समेत परिचालन गरिएको छ । अहिले थप मद्दतका लागि भन्दै झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ । यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।

त्यस्तै थप मद्दतका लागि भन्दै सर्लाहीमा मात्रै सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ । जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ । यो नेपाल प्रहरीको मात्रै संख्या हो ।

यसबाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।

यी दुई क्षेत्रमा कुनै घटना घट्न सक्ने सम्भावना र जोखिम रहेको निष्कर्ष निकाल्दै प्रहरीलाई विशेष निर्देशन दिइएको छ । अहिले सूचना संकलनका काम, उम्मेदवारहरुको सूचनामा विशेष ध्यान दिइएको प्रहरी स्रोतले बताएको छ ।

त्यस्तै मौन अवधिको समयमा हुनसक्ने चलखेलको जोखिम पनि उत्तिकै रहेको भन्दै यो अवधिमा सुरक्षा निकायले ख्याल गर्नुपर्ने बारेको ब्रिफिङ पनि प्रहरीलाई गराइएको छ ।

यो पनि पढ्नुहोस्

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

१० घण्टा अगाडि
सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मुद्राको विनिमयदर सार्वजनिक

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

क्यान महासंघमा नेतृत्व परिवर्तन

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक