बिहि, मंसिर ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सृजना सूत्रले कलाकारहरूका लागि घोडचडी तालिम आयोजना गर्दै

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
सृजना सूत्रले कलाकारहरूका लागि घोडचडी तालिम आयोजना गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि बढीलाई रोजगारी दिँदै आइरहेको यस कम्पनीले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको छ l डिजिटल मार्केटिङ, ग्राफिक डिजाइनिङ, होटल म्यानेजमेन्ट, एडमिनिस्ट्रेसन, उद्घोषण, समाचारवाचन, कलाकारिता जस्ता अन्य थुप्रै पेशामा रोजगार प्रदान गर्दै आइरहेको छ l

यस सृजना सूत्रले महापुरुष, आउट ल, विज्ञापन, वाइल्ड फ्लावर, परस्त्री, ११:५५, गोरखा वारियर, उचाइ जस्ता थुप्रै फिल्महरूमा थिएटरदेखि कलाकारितामा मोह भएका व्यक्तिहरूलाई रोजगारी दिँदै आइरहेको छ।

ह्वाइट हर्स एग्रो भिल्ला र सृजनासूत्रको संयुक्त आयोजनामा पाँच दिने घोडचडी तालिम सञ्चालन हुन लागेको छ l यस तालिमले कलाकारलाई धेरै नै सहयोग पुर्‍याउने अपेक्षा राखेको छ। पाँच दिने तालिम पछि प्रमाणपत्र पनि वितरण गर्ने सृजना सूत्रका अध्यक्ष सुभाष श्रेष्ठ प्रधानले बताए l सबै उमेरका व्यक्तिले यस तालिममा सहभागिता जनाउन सक्नेछन्। यस तालिममा सहभागिता जनाउन चाहनेहरुले सृजनासूत्रको मोबाइल नम्बर ९८४१७७७२७४ सम्पर्क गर्न सकिने कुरा थाहा भएको छ।

यो पनि पढ्नुहोस्

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

४५ मिनेट अगाडि
सवारीसाधन हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न तालिम

१४ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

दानबहादुर कार्की योग्यताका आधारमा बढुवा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

ड्रमस सरकलको आयोजनामा ‘नेपाल ड्रम फेस्टबल’ सांगितिक कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक