सोम, साउन ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार गरिएको छ । प्राप्त जानकारी अनुसार इन्डियाको विभिन्न स्थानबाट पाँच नेपालीको दिल्ली पुलिस नेपाली राजजदुतावस र KIN India ले उद्धार गरेर नेपाल फिर्ती गराइको छ ।

उद्धार गरिएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहिको रोवरमा परिवारलाई जिम्मा लगाइएको छ । जसमध्ये मानव बेचविखन अनुसन्धान ब्यूरोको जानकारी तथा समन्वय अनुसार भारतको दिल्लीस्थित महिपालपुरको कैलाश होटेलबाट दिल्ली पुलिस नेपाली राजदुतावास र KIN India को सक्रियतमा सुरक्षित रुपमा उद्दार तथा स्वदेश फिर्ता गराई मानव बेचविखन ब्यूरोमा उपस्थित गराईएको छ । उपस्थित भए लगतै ठगि गर्ने ब्यक्तिलाई जाहेरी दिन सम्बन्ति ब्यक्तिलाई कानुनी कारवाही अगाडि बढाउन थप सहयोग KIN India को नेपालमा रहेको ग्लोबस संयोजक इन्द्र राज भट्टराईको टोलीले सहयोग गरिरहेको छ ।

बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही कल्पना महर्जन केहि समय देखि मानब बेचविखन विरुद्ध सचेतना र उद्धार कार्यक्रम सक्रिय हुन थालेको छ । सर्वोच्च शिखर सगमाथाको  शिखरबाट बालविवाह विरुद्धको अभियानलाई उद्घोस गरे पश्चात अभियानमा सक्रिय हँदै किन इन्डियाको ग्लोबल एम्भेबस्डर भए लगतै मानव बेचविखन विरुद्धको अभियान र उद्धार कार्यक्रम पनि संलग्न हुन थालेको हो ।

यो उद्धार कार्यको लागि शुभ अवसर ग्राम नेपालको सहयोग गर्नुका साथै शान्तिशिक्षा अभियान नेपाल पनि सहकार्य गरेको छ।

यो पनि पढ्नुहोस्

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

कला, साहित्य, संस्कृति सम्वद्र्धनको निरन्तरता हो : एलेन घिमिरे

७ घण्टा अगाडि
स्रोत नखुलेको नगद नियन्त्रणमा

स्रोत नखुलेको नगद नियन्त्रणमा

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सालिक तोडफोड गर्ने व्यक्ति पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज सुनको मूल्यमा वृद्धि

भारतका शिक्षामन्त्रीले पदबाट दिए राजीनामा

एमाले र नेकपाबीच सहमति

ग्वाङडोङ प्रान्तमा तीव्र हावाहुरी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक