बुध, साउन १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिशूलीमा खसेर भएको दुर्घटनाप्रति दुःख व्यक्त

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
0
त्रिशूलीमा खसेर भएको दुर्घटनाप्रति दुःख व्यक्त

पोखरा, २५ जेठः गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डे आइतबार नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको आयोजना तथा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयको सहयोगमा आयोजित दुई दिने मल्टिमिडिया रिपोर्टिङ तालिमको उद्घाटनपश्चात् सम्बोधन गर्नुहुँदै।तस्बिरःराधिका कँडेल÷रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गण्डकी  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराबाट काठमाडौँ जाँदै गरेको बस गएराति त्रिशूली नदी किनारमा खसेर भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले वक्तव्य जारी गर्दै घटनामा दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र उद्धार, प्रभावकारी उपचार र चाँडो स्वास्थ्यलाभको कामना गर्दै उनले उद्धार र उपचारमा कुनै कमी हुन नदिन तथा आवश्यक समन्वय र सहयोगका लागि सम्बद्ध सबैमा आग्रह गरेका छन् । रासस

यो पनि पढ्नुहोस्

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

२ घण्टा अगाडि
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

जापानमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक सुरु

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

आज श्रद्वा भक्तिसाथ गुरू पुर्णिमा मनाइँदै

 विश्व बजारलाई लक्षित गर्दै ‘अधुरो धुन : समयको सारङ्गी’को प्रि–प्रोडक्सन तीव्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक