मङ्ल, साउन १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेकपाका उम्मेदवार रुपा महर्जन श्रेष्ठको जित सुनिश्चित हुने सम्भावना

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 2 mins read
0
नेकपाका उम्मेदवार रुपा महर्जन श्रेष्ठको जित सुनिश्चित हुने सम्भावना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रुपा महर्जन श्रेष्ठको जित सुनिश्चित हुने सम्भावना बढेको छ ।

लामो समय नेकपा (एमाले)मा क्रियाशिल रहेर पाँचवर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जनसहित वामवृद्धिजीवीहरु नेकपामा प्रवेश गरेसँगै उहाँको जित सुनिश्चित हुन लागेको हो । पूर्वप्रमुख महर्जनले प्रमुख पदमा सातहजार ३६० मत लिएर निर्वाचित हुनुभएको थियो । उहाँसँगै वडा नम्बर ६ को पूर्व वडाध्यक्ष न्हुछेँबहादुर महर्जनले पनि पार्टी प्रवेश गर्नुहुने भएको छ ।

वडानम्बर ६ कीर्तिपुर नगरपालिकाको सबैभन्दा बढी मतदाता भएको वडा पनि हो । उहाँहरु दुबैजनाले पाँचवर्ष कार्यकाल सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । कीर्तिपुर क्षेत्रमा लोकप्रिय दुईजना नेताहरुले सो क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिनुभएको थियो ।

उहाँहरुलगायतलाई पेरिसडाडाँमा रहेको नेकपाको केन्द्रिय कार्यालयमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराउने तयारी रहेको वागमति प्रदेशका ईञ्चार्ज हितमान शाक्य सुमनले जानकारी दिनुभएको हो ।

यो पनि पढ्नुहोस्

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

२७ मिनेट अगाडि
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसका नेता र भारतको महाराष्ट्रका मुख्यमन्त्रीबीच भेटवार्ता

‘नेपाल कानून आयोग ऐन, २०६३’ संशोधनको प्रक्रिया बढ्याे

सिस्नेखोला सुरुङमार्गको उद्घाटन

तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक