बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मतदाताको स्वतन्त्र निर्णय लिने अधिकारलाई दिगभ्रमित तुल्याउने स्पष्ट पारे

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
मतदाताको स्वतन्त्र निर्णय लिने अधिकारलाई दिगभ्रमित तुल्याउने स्पष्ट पारे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको नतिजाबारे अनुमान गर्ने वा मत सर्वेक्षण गरी सार्वजनिक गर्ने कार्यप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित मतदाता शिक्षा तथा प्रचार प्रसार सम्बन्धी छलफलमा उनले यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णय लिने अधिकारलाई दिगभ्रमित तुल्याउने स्पष्ट पारेका हुन् ।

भण्डारीले मतदान हुनुअघि नै हारजितको अड्कलबाजी गर्दा उम्मेदवारहरू हतोत्साहित हुने र स्वस्थ प्रतिस्पर्धाको वातावरण खल्बलिने जनाए।

‘अनुमानका भरमा नतिजा सार्वजनिक गर्दा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्छ,’ उनले भने, ‘यस्ता कार्य निर्वाचन आचारसंहिता विपरीत हुन्, त्यसैले कसैले पनि मत सर्वेक्षण सार्वजनिक नगर्नुहोला।’ उनले सञ्चारमाध्यमलाई चौथो अङ्गको जिम्मेवारी वहन गर्दै संयम अपनाउन र निर्वाचनको मर्यादा राख्न समेत आग्रह गरे ।

पछिल्लो समय प्रविधिको दुरुपयोग बढ्दै गएकोप्रति सङ्केत गर्दै प्रमुख आयुक्त भण्डारीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा नफैलाउन चेतावनी दिएका छन् । प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको गलत प्रयोगले निर्वाचनलाई नै धराशायी बनाउन सक्ने जोखिम रहेको उनको धारणा छ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु सबैको साझा संवैधानिक कर्तव्य भएको भन्दै उनले प्रेस स्वतन्त्रताको उपभोग गर्दा मतदाताको गोपनीयताको अधिकारलाई ख्याल गर्न समेत सुझाएका छन् । आयोगले निर्वाचनलाई स्वच्छ र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै पक्षको सकारात्मक भूमिकाको अपेक्षा गरेको छ ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

१० घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक