मङ्ल, साउन १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसकाे क्रियाशील सदस्यता नवीकरण साउन १४ गतेसम्म गर्न सकिने

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम मिति साउन १४ गतेसम्म तोकेको छ ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले प्रतिनिधिसभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत नयाँ क्रियाशील सदस्यता आवेदन तथा अनलाइन प्रणालीमार्फत स्वयं आवेदन भरेर वडा सभापतिको पोर्टलमा होल्डमा रहेका सदस्यता आवेदन साउन १४ गतेभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय गरेको छ।

साथै पालिका र प्रतिनिधिसभा क्षेत्रले मातहतबाट अनुमोदन भएर आएका आवेदन प्राप्त भएको मितिले तीन–तीन दिनभित्र अनुमोदन गरिसक्नुपर्ने निर्णय पनि गरिएको छ।

बैठकले भातृ तथा शुभेच्छुक संस्था, इन्टरनेट पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी जिल्लाका अद्यावधिक हुन छुटेका सदस्यहरूको विवरण एक्सेल फारममार्फत केन्द्रबाट अद्यावधिक गरिने निर्णय गरेको छ। त्यस्ता फारम साउन १५ गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्ने र प्राप्त विवरणको सदस्यता केन्द्रले अद्यावधिक गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, डिजिटल प्रणालीमा सदस्यता अद्यावधिक गर्न नसकेका तहका सभापतिको हकमा वैकल्पिक व्यवस्था गरी केन्द्रीय प्रतिनिधिको सिफारिसमा सभापति तोक्ने र त्यसलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउने निर्णय बैठकले गरेको छ।

बैठकले विविध कारणले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुट भएका सदस्यहरूको सदस्यता केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा केन्द्रबाट अद्यावधिक गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, कुनै वडामा क्रियाशील सदस्य संख्या ४० भन्दा कम र ३५ वर्षभन्दा कम उमेर समूहका सदस्य पाँच जनाभन्दा कम भएको अवस्थामा केन्द्रीय प्रतिनिधिको सिफारिसमा केन्द्रबाट क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र प्रतिपक्षी कांग्रेसका नेता आङ्देम्बेबीच भेटवार्ता

राष्ट्रपति र प्रतिपक्षी कांग्रेसका नेता आङ्देम्बेबीच भेटवार्ता

१८ घण्टा अगाडि
एमाले र नेकपाबीच सहमति

एमाले र नेकपाबीच सहमति

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कांग्रेसका नेता र भारतको महाराष्ट्रका मुख्यमन्त्रीबीच भेटवार्ता

सिस्नेखोला सुरुङमार्गको उद्घाटन

तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य

एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने

कम्युनिष्ट आन्दोलनको उच्च धेय र यसको एकताको कुरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक