शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले उम्मेदवार कनोडियाप्रति जनलहर बढ्दो

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
एमाले उम्मेदवार कनोडियाप्रति जनलहर बढ्दो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । आसन्न निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधि सभा उम्मेदवार विरेन्द्र कुमार कनोडिया मतदाताको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।

गाउँदेखि बजारसम्म उनको उम्मेदवारीबारे व्यापक चर्चा चलिरहेको छ। कनोडिया क्षेत्रका विभिन्न गाउँ–बस्तीमा निरन्तर , भेटघाट तथा जनसंवाद कार्यक्रम सञ्चालन गरिरहेका छन्।

स्थानीय मुद्दा र जनजीविकासँग जोडिएका सवाललाई प्राथमिकतामा राख्दै अघि बढेको उनको अभियानलाई मतदाताले सकारात्मक रूपमा लिएको समर्थकहरू बताउँछन्। विशेषगरी युवा, किसान, मजदुर तथा व्यापारी वर्गसँग प्रत्यक्ष संवाद गर्दै उनले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार र सडक पूर्वाधार विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। “राजनीति सेवा र जवाफदेहिताको माध्यम बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” कनोडियाले एक कार्यक्रमका क्रममा बताएका छन्।

स्थानीय चोक, चिया पसल र सामुदायिक जमघटहरूमा समेत कनोडियाको सक्रियता र एजेन्डामाथि बहस हुने गरेको पाइन्छ। मतदाताहरूले सहज पहुँच, निरन्तर उपस्थिती र समस्या सुन्ने शैलीलाई उनको मुख्य सबल पक्षको रूपमा लिएका छन्। उनलाई विजयी वनाउन  नेकपा एमालेको क्षेत्रीय कमिटीका अनुसार संगठन विस्तार, कार्यकर्ता परिचालन र मतदाता सम्पर्क अभियानलाई योजनाबद्ध रूपमा अघि बढाइएको छ।

उहाँ यस क्षेत्रबाट जितेर मंत्री समेत रहेका कनोडिया प्रदेशशभा सदस्यमा रहदां क्षेत्रमा करोडौं को योजना लाएका थिए। कनोडिया कुशल व्यापारीका साथ साथै यस क्षेत्रका समस्या नजिक बाट हेरिरहेको समर्थक हरू बताए।

यसले चुनावी प्रतिस्पर्धामा पार्टीलाई थप मजबुत बनाएको दाबी गरिएको छ। यद्यपि अन्य दलका उम्मेदवारहरू पनि चुनावी मैदानमा सक्रिय रहेकाले प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको छ। तर हालसम्मको जनचासो र अभियानको प्रभावका आधारमा पहिला पनि यस क्षेत्रबाट नेकपा एमाले विजयी भएको र अहिले पनि कनोडिया  बलिया दाबेदारका रूपमा उभिएको विश्लेषकहरूको भनाइ छ।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

१० मिनेट अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

दमौली–भरतपुर २२० केभी प्रसारणका लागि रुख कटान

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक