शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दर्शकहरुले रुचाइएकाे कुमारी नाटक ‘अग्निचक्षु’ मच्चन जारी

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
दर्शकहरुले रुचाइएकाे कुमारी नाटक ‘अग्निचक्षु’ मच्चन जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकासितकाे सहर्कायमा सर्वनाम थिएटरमा चर्चित कुमारी नाटक ‘अग्निचक्षु’ अहिले मञ्चन जारी रहेकाे छ ।

दर्शकहरुले धेरै नै रुचाइएकाे यस नाटक माघ ११ गतेदेखि माघ २५ सम्मका  मञ्च हुने छ ।  यस नाटक साँझ ५ः १५ बजे (शनिबार दिउँसाे १ बजे पनि) बिहिबार बिदा गरेर मञ्चन भइरहेकाे छ । नाटकमा वरिष्ठ कलाकार कृष्णभक्त महर्जनको नाट्य प्रस्तुति संयोजनमा तयार भएको छ । जसमा कुमारी परम्परा, नारी चेतना, प्रेम, सामाजिक पाखण्ड र आध्यात्मिक द्वन्द्वलाई गहिराइमा केलाउँदै निर्माण गरिएको हाे ।

एक बर्ष अगाडि भव्य रूपमा मञ्चन गर्न सफल यस ‘अग्निचक्षु’ नाटकले दर्शक र समीक्षक दुवैबाट उल्लेखनीय प्रशंसा बटुलेकाे थियाे । यस नाटकमा देवी, नारी र समाजबीचको द्वन्द्व प्रस्तुत गर्न सफल भएकाे छ ।

जसमा जीवित देवी कुमारीको कथामा आधारित ‘अग्निचक्षु’ले देवीबाट सामान्य मान्छे बन्दै जाँदाको पीडादायी यात्रालाई नाटकको केन्द्रमा राखेको छ। पूर्व कुमारी पात्रमार्फत नाटकले समाजको दोहोरो चरित्र, प्रेमभित्र लुकेको स्वार्थ, नारीमाथि थोपरिने नैतिक दबाब र आत्मिक शान्तिको खोजलाई सशक्त ढंगबाट प्रस्तुत गरिएकाे छ।

यस नाटकमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य, श्रीशेष श्रेष्ठ, कुन्दन शाक्य, धिरज थापा मगर लगायत मनिस मानवकाे अभिनय रहेको छ । यस नाटकमा सङ्गीत संयोजन विमल लामिछानेले गरेका छन्। गायनमा विमल लामिछाने र अनु अधिकारी रहेका छन् भने वाद्यवादनमा इन्द्रमान महर्जन, मिन घलान र गणेश रानाले योगदान दिएका छन् ।

नाट्य प्रस्तुति संयोजन कृष्णभक्त महर्जनले गरेका छन् साथै नाटककार तथा परियोजना प्रमुख चन्द्रप्रसाद पाण्डेयले गरेका छन् । नाटकको आयोजन नागरिक कल्याण समाज नेपालले गरेको हो। सहआयोजकका रूपमा ह्युमत महिला समूह र तजिलजी गुथि नेपाः रहेका छन् ।

यो पनि पढ्नुहोस्

स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

समाजवाद निर्माणपूर्वको वस्तुगत अवस्था र समाजवादमा पुग्ने ऐतिहासिक शर्तहरू

५ घण्टा अगाडि
सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक