शुक्र, मंसिर १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्रपाको बृहत् चुनावी र्‍याली हुने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
राप्रपाको बृहत् चुनावी र्‍याली हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार अधिवक्ता विक्रम थापाको समर्थनमा यही माघ १० गते, शनिबार, दिउँसो ३:३० बजे कोशलटारस्थित कुशल भैरब मन्दिर मन्दिर परिसरबाट बृहत् चुनावी र्‍याली तथा प्रेस मिट कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको सुरुआत कुशल भैरब मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गरी गरिनेछ। त्यसपछि मन्दिरदेखि पार्टीको चुनाव प्रचार–प्रसार समन्वय कार्यालय, गठाघरसम्म उम्मेदवार अधिवक्ता विक्रम थापालाई धिमे बाजासहितको बृहत् र्‍याली निकालिने आयोजकले जानकारी दिएका छन्।

उक्त र्‍यालीमार्फत् राप्रपाले आफ्ना मूल राजनीतिक सिद्धान्त र एजेण्डालाई जनतामाझ पुर्‍याउने लक्ष्य लिएको छ। राप्रपाले राजसंस्थासहितको हिन्दू राष्ट्र, संघीयता खारेज, र बलियो स्थानीय सरकारको अवधारणालाई आफ्नो मुख्य राजनीतिक दर्शनका रूपमा अघि सारेको छ। पार्टीको भनाइ अनुसार यी एजेण्डाहरू राष्ट्रिय एकता, सांस्कृतिक पहिचान, धर्म, परम्परा र सुशासनलाई संरक्षण गर्दै देशलाई स्थायित्वतर्फ लैजान अपरिहार्य रहेका छन्। कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै अधिवक्ता विक्रम थापाले वर्तमान राजनीतिक अवस्थाप्रति पार्टीको धारणा, संविधान सुधारको आवश्यकता, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्ने जनाइएको छ। त्यसैगरी, कार्यक्रममा सञ्चारकर्मीहरूका लागि प्रेस मिट समेत आयोजना गरिनेछ। सो अवसरमा उम्मेदवार थापाले पार्टीको नीति तथा कार्यक्रम, निर्वाचनका प्रमुख मुद्दा तथा जनताका चासोका विषयमा पत्रकारहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्।

कार्यक्रमका आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ३ का समर्थकहरू रहेका छन्। आयोजक पक्षका अनुसार यो कार्यक्रमले स्थानीय स्तरमा पार्टीको जनाधार बलियो बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको छ। आयोजकले स्थानीयवासी, समर्थक, शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन हार्दिक अनुरोध गरेका छन्।

यो पनि पढ्नुहोस्

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता 

५० मिनेट अगाडि
देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

देउवाको महाधिवेशनमा चारतारे झण्डा प्रयोग रोक्न माग

६० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

रास्वपाका नेताहरू र सभापति रवि लामिछानेबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक