सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

खाेला मापदण्ड पिडितद्वारा शान्तिपूर्ण बिराेध प्रदर्शनमा सहभागी हुन आह्वान

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
खाेला मापदण्ड पिडितद्वारा शान्तिपूर्ण बिराेध प्रदर्शनमा सहभागी हुन आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पुस २४ गते सर्वोच्च अदालतमा खाेला मापदण्डकाे पेसी रहेकाे छ।

साे अवसरमा खोला मापदण्डका कारण प्रभावित नागरिकहरूले आफ्नो भूमि, अस्तित्व, इतिहास र संस्कृति संरक्षणको माग गर्दै राज्यका जिम्मेवार निकायहरुकाे ध्यानाकर्षण गर्ने उद्वेश्यले आज बृहत् शान्तिपूर्ण विरोध प्रदर्शन आयोजना गर्ने भएका छन्।

मानव सभ्यता जगेर्ना गर्न, ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन, आफ्नो घर–जग्गा र अस्तित्व सुरक्षित राख्न तथा भावी पुस्तालाई आफूले आर्जन गरेको सम्पत्ति सुरक्षित रूपमा हस्तान्तरण गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिनु परेको खोला मापदण्ड पीडित संघर्ष समितिले जनाएको छ। साथै, आफ्ना बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न पनि यो संघर्ष अपरिहार्य भएको समितिको भनाई छ।

समितिका अनुसार आज २०८२ पुस २४ गते बिहीबार बिहान ९:३० बजे टेकुको रुद्रविनायक मन्दिर परिसर नजिक रहेको कनक पेट्रोल पम्प क्षेत्रबाट सहभागीहरू भेला भई ‘माइतीघर मण्डला (फिब्वः ख्यः)’ सम्म बृहत् शान्तिपूर्ण विरोध प्रदर्शन गरिनेछ।
खोला मापदण्डका नाममा नागरिकको भूमि अधिकारमाथि हस्तक्षेप भइरहेको भन्दै त्यसको विरोधमा सम्पूर्ण पीडित नागरिकहरूलाई प्रदर्शनमा सक्रिय सहभागिता जनाउन खोला मापदण्ड पिडित संघर्ष समितिले जोडदार आह्वान गरेको छ।

प्रशान्त डंगाेल

यो पनि पढ्नुहोस्

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

२ घण्टा अगाडि
पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्थानीय पाठ्यक्रम अध्यापन गराउने विद्यालयलाई सम्मानपत्र

प्रधानमन्त्री बालेनलाई गंगाजलसहितकाे घडा उपहार

नेपाल–भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु

भैरहवाबाट हवाई रुट दिन भारत सहमत, नेपालको दशक लामो प्रयासमा ब्रेक थ्रु

सीमा विवाद र एयर रुटको विषयले प्राथमिकता नपाउने संकेत

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक