मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले कान्ति बाल अस्पताललाई नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री डा.गौतमले कान्ति बाल अस्पतालको ६४औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताललाई अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्न र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “अस्पताल भित्रका समस्याहरूलाई आन्तरिक रूपमै समाधान गर्नुहोस् र नागरिकका कुनै पनि गुनासो नआउने गरी काम गर्नुहोस् ।” मन्त्री डा.गौतमले वर्तमान अवस्थामा नयाँ आयोजनाहरू तत्काल अगाडि बढाउन नसकिने जानकारी गराउनुभयो ।

यदि अस्पताल सञ्चालनमा कुनै पनि समस्या उत्पन्न भएमा जुनसुकै समयमा मन्त्रालयमा आएर छलफल गर्न सकिने र थोरै बजेटबाट समाधान हुने प्रकृतिका समस्याहरूमा मन्त्रालयले पूर्ण सहयोग गर्ने मन्त्री डा.गौतमले प्रतिबद्धता जनाउनुभयो। यसैगरी,मन्त्रीज्यूले कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य संस्थानको रूपमा विकास गर्ने विषयमा मन्त्रालय सधैँ सकारात्मक रहेको बताउनुभयो। अस्पताललाई नौ सय बेडको अत्याधुनिक स्वास्थ्य संस्थाको रूपमा विस्तार गर्न आवश्यक पर्ने नीतिगत निर्णयका लागि मन्त्रालय सकारात्मक रहेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

३ घण्टा अगाडि
गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित

विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक