बुध, मंसिर १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘मेरो देश, मेरो जिम्मेवारी’ राष्ट्रव्यापी अभियानको घोषणा गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिव लोकबहादुर चोयडाले मंसिर २५ गतेदेखि लिएर पुस १० गतेसम्म देशका ७७ वटै जिल्लामा अभियान सञ्चालनमा रहने बताए । देश बनाउने हो भने सबैभन्दा पहिला व्यक्ति राम्रो बन्नुपर्छ भन्ने परिषद्को धारणा रहेको उनले बताए । ‘प्राज्ञिक विद्यार्थी परिषद्ले मंसिरको २५ गतेदेखि पुसको १० गतेसम्म यो अभियान सञ्चालन गर्दैछ,’– उनले भने ।

मेरो देश, मेरो जिम्मेवारी भन्ने मूल नारासहित सदाचार र सुशासनको राष्ट्रव्यापी अभियान सुरु गर्न लागेको बताइएको छ । अभियानको क्रममा विद्यार्थी, युवा तथा आम नागरिकको बीचमा विभिन्न प्रकारका कार्यक्रम एवं गतिविधिहरु सञ्चालन गर्ने बताइएको छ । जसको माध्यमबाट समाजमा सामाजिक सद्भाव, सकारात्मक विषयहरुको प्रबर्दन, एकअर्काप्रतिको सहयोग तथा सद्भावको वृद्धि गराउने विश्वास लिइएको छ ।

अभियानअन्तर्गत देशभरका युवा विद्यार्थीबाट सुझाव संकलन गरिने, राष्ट्रपतिको कर्तव्य बोध र समर्पण भाव जागरण गराउने, साहित्य, पर्चा तथा पोष्टर वितरणमार्फत नागरिक कर्तव्य के हो भन्ने विषयमा युवाहरुमाझ स्पष्ट धारणा विकास गराउने लक्ष्य रहेको छ ।

सकारात्मक सोच, जिम्मेवारी बोध र राष्ट्रप्रेमको प्रबर्धन गर्ने उद्देश्यले देशभरी विभिन्न गतिविधि सञ्चालन गरी युवा तथा नागरिक दुवैमा सचेतना र उत्तरदायित्वको भावना विकास गरिने बताइएको छ । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, बागमती प्रदेश सहसचिव निर्मल खड्का, प्राज्ञिक विद्यार्थी परिषद् नेपालको पूर्व राष्ट्रिय सचिव शृष्टि जोशीलगायतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

तासजुवा खेलेको आरोपमा  १० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

९ घण्टा अगाडि

भारतीय सैनिक टोली नेपालमा

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘विश्व कीर्तिमानी डा. उपाध्याय अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रम बालेनको भ्रमणमा देखावटी पक्ष मात्रै राम्रो देखियाे

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

प्रधानमन्त्रीको भारत भ्रमणमा गोर्खा भर्तीको विषयले पाएन प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक