काठमाडौं । तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने बाग्लुङ घर भएकी २४ वर्षीया दिपिका परियारको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ४ लाख ८४ हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


