आइत, कार्तिक ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद् पुनर्स्थापनाबारे पार्टीको स्पष्ट धारणा मागे

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
संसद् पुनर्स्थापनाबारे पार्टीको स्पष्ट धारणा मागे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले संसद् पुनर्स्थापनाबारे पार्टीको स्पष्ट धारणा मागेका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै दुई वटा मुद्दा पार्टीले बोल्न हुने बताए।

उनले भने, ‘अहिलेको संसद्ले आफ्नो म्यान्डेट गुमाएको थियो कि थिएन ? गुमाएको थिएन भने आन्दोलन किन भयो ? आन्दोलनको विरुद्धमा उभिऊँ न, यो आन्दोलन बेठीक थियो भनेर। होइन आन्दोलनलाई एकातिर बोक्ने, अर्कोतर्फ चाहिँ म्यान्डेट गुमाएको थिएन अहिलेको पार्लियामेन्टले भनेर भन्ने, दुइटा कुरा गर्न पाइँदैन। कांग्रेसले एक ठाउँमा उभिओस्, म्यान्डेट गुमाएको हो कि होइन ? म्यान्डेट गुमाएको हो भने नयाँ म्यान्डेटको लागि हिँड्न तयार होस्। नयाँ म्यान्डेटको लागि हिँड्न तयार होस्।’

उनले संसद्को म्यान्डेट कायम भए ओलीसँग खुला कुरा गर्न चुनौती दिए। कांगे्रसभित्र महामन्त्री गगन थापाले यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्यरुपमा भेटेको चर्चा चलिरहेका बेला नेता रिजालले सांकेतिक कटाक्ष गरेका हुन् ।

संसद् पुनर्स्थापनाबारे पार्टीले चलाएको हस्ताक्षर अभियानबारे उनले भने, ‘खुल्ला गएर ओलीजीसँग संवाद गरे भयो नि। किन हामी थाहा नपाउने गरी कुरा गर्न जानुपर्ने हुन्छ र ? भेट्न जानुपर्ने हुन्छ र ? नेपाली कांग्रेसका नेताहरू र एमालेका नेताहरू हिजोसम्म हामीले चलाएको थियौँ सरकार। उहाँलाई यहाँ बोलाऊँ, कुरा गरौँ। उहाँको अफिसमा जाऔँ, कुरा गरौँ, टुङ्गो गरौँ।’

उनले कांग्रेस हिजो ओली र प्रचण्डसँग हिँडेकोप्रति असन्तुष्टि जनाए।

उनले थपे, ‘प्रचण्डसँग मिल्न पाए प्रचण्डसँग, ओलीसँग मिल्न पाए ओलीसँग। यता भए यता, उता भए उता। गर्‍या हामीले त्यही होइन ? गर्‍या त्यही होइन ? गठबन्धन बनाएर चुनाव लड्यौँ। सुविधा हामी सबैलाई प्राप्त थियो। म पनि लड्न पाएको भए गर्थेँ त्यही।’

यो पनि पढ्नुहोस्

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

२ दिन अगाडि
भोटेकोशी विपद् बारे छलफल बैठक सुरु

विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्न विजयादशमीले प्रेरणा दिने विश्वास व्यक्त

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँच दिन देशका विभिन्न क्षेत्रमा आंशिक बदली हुने

स्मार्ट घरलाई कानुनी रूपमा परिभाषित

आज कोजाग्रत पूर्णिमा

भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक